जीटीए प्रमुख कार्यपाल अनित थापा विरुद्ध 60 लाख रूपियाँको मानहानीको मुद्दा दर्ता

दार्जिलिङ (निसं): हाम्रो पार्टीका अध्यक्ष तथा सभासद अजय एडवाडर्सले जीटीए प्रमुख कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन्। हाम्रो पार्टीले जारी गरेको विज्ञप्ति अनुसार गत 28 मार्च 2023 को दिन एउटा सभालाई सम्बोधन गर्ने क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले न्योउराको पिउने पानीको परियोजनाबाट 30 लाख रूपियाँ कमिशन लिएको साथै यो विषय थाहा पाएर नै नगरपार्षदहरू एडवर्डससित रिसाएका थिए भन्ने दावी गरेको बताएको छ।

यसैले आफुमाथि लगाएको अर्थहीन आरोपले आफ्नो मान-सम्मानमा धेरै क्षति पुगेको ठहर गर्दै आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जिल्ला न्यायालयमा पुगेर अनित थापा विरूद्ध 60 लाख रूपियाँको मानहानीको मुद्दा दर्ता गरेका छन। अर्कोतिर, न्योउराको पिउने पानीको परियोजनाबाट 30 लाख रूपियाँ कमिशन लिएको छ भन्ने भागोप्रमो अध्यक्ष अनित थापाको कुराले आफ्नो मान-सम्मानमा ठूलो ठेस पुगेकोले गर्दा नै तिनीविरूद्ध 60 लाख रूपियाँको मानहानीको मुद्दा दर्ता गरेको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes