जीटीए प्रमुख कार्यपाल अनित थापाले बनाई दिएको कालीमाट्टीका हर्कबहादुरको नयाँ घरको उद्घाटन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष तथा जीटीए चिफ् अनित थापाले तीनधारे महानदी समष्टि अन्तर्गत कालीमाट्टीका हर्कबहादुर विश्वकर्मको घर बनाई दिएका छन्। घैयाबारीदेखि केही तल रहेको कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको घर पूर्ण रुपमा जीर्णावस्थामा रहेको थियो भने घरको अवस्थालाई हेरेर स्थानीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरूले पार्टी अध्यक्ष अनित थापासित तिनको घर निर्माण विषयमा कुरा गरेका थिए। त्यसै अनुरुप कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको नयाँ घर निर्माण गरिदिएर पनि उदघाटन गरिएको छ। उक्त नयाँ घरको उदघाटन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको विशेष उपस्थितिमा युवा शक्ति घैयाबारी 253 बुथको सभापति राजेस प्रधान र युवा शक्तिको सदस्य रितेस तामाङको बाहुलीबाट रिबन काटेर गरिएको छ।

कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको घर टिनले बारिएको अवस्थामा रहेको र पूरै हल्लिने भएकोले र धेरैपल्ट पञ्चायतबाट पोलिथिन ल्याएर छोप्नु पर्ने अवस्थामा रहेकोले बुथ नम्बर 253 का युवा शक्तिको सभापति राजेश प्रधान र सदस्य रितेस तामाङले पहल गर्दै जीटीए चिफ् अनित थापा समक्ष पुराएको र अनित थापाको निर्देशनमा प्रेम प्रधानले घर निर्माण गरिदिएको छ। उक्त नयाँ घरको उदघाटन पछि हर्कबहादुर विश्वकर्मले जीटीए चिफ् अनित थापा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, युवा शक्तिको सभापति राजेस प्रधान र रितेस तामाङप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes