जीटीए प्रमुख कार्यपाल अनित थापाले हेडमास्टर एसोसिएसन अनि टिचर एसोसिएसन-का सदस्यहरूसित गरे बैठक

दार्जिलिङ: हेडमास्टर एसोसिएसन अनि टिचर एसोसिएसन साथै दार्जीलिङ रोगी कल्याण समितिका सदस्यहरुसित आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले तिनको कार्यालयमा एउटा महत्वपूर्ण बैठक गरे। यस अवसरमा तिनले भने, शिक्षा अनि स्वास्थ्य कुनै पनि समाजलाई दिशा निर्देश गर्ने ध्रुव तारा हुन। पहाड जति शहरीकरण हुँदैछ त्यति नै समस्याहरू पनि रङ फेर्दै प्रस्फुटित हुँदैछ। हिजोको शिक्षा अनि प्रणाली आज काम नलाग्ने भएको छ। त्यसैले नयाँ नयाँ सिलेबस अनि कन्टेट आजको विद्यार्थीले पढ्नु पर्छ। शिक्षा, शिक्षाको लागि भन्ने सोच बदलेर, शिक्षा आयको श्रोत हुँदै समाज निर्माणको आधार बनिएको छ। पहाडमा गुणात्मक शिक्षाको विजारोपण गर्नु हो भने हाम्रो शिक्षालाई हेर्ने दृष्टि अनि धरातलमा विद्यार्थीलाई दिइने शिक्षा पद्धतिमा परिवर्तन अवश्य ल्याउनु पर्छ। किताबी शिक्षा मात्र रोजगारको बजारमा काम लाग्दैन, न त समाजको रूपान्तरण अनि परिवारको सम्बृद्धिमा। त्यसरी नै पहाडले आफू स्वास्थ्य रहनु सफाईदेखि लिएर उपचार सम्ममा ध्यान दिनु र्ने समय आएको तिनले बताए। आज हेडमास्टर एसोसिएसन अनि टिचर एसोसिएसन साथै दार्जीलिङ रोगी कल्याण समितिका सदस्यहरुसँगको भेटघाटमा अनित थापाले भने, हाम्रा कमान, बस्तीका गरीब जनतालाई दिइने स्वास्थ्य अनि शिक्षा सेवाले अब सकारात्मक परिणाम देखाउनु पर्छ। आजको समस्या हिजोको समाधान गर्ने तरिकाले समाधान हुँदैन। शिक्षा अनि स्वास्थ्य, हरेक व्यक्तिको अधिकार हो। हाम्रो शिक्षा अनि स्वास्थ्य सेवाले जनताको अधिकारको हनन नभएको होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes