जीटीए प्रमुख कार्यपाल अनित थापाले खरसाङ तीनधारे क्षेत्रका दुईवटा विद्यालयको गरे निरीक्षण

खरसाङ (निसं) : जीटीए प्रमुख कार्यपाल अनित थापाले आज तीनधारे क्षेत्रका दुईवटा विद्यालयको निरीक्षण गरे। सर्वप्रथम तिनले तीनधारेको मिठाई डाँड़ास्थित सन् 1972 सालमा स्थापित रेणुका कन्या उच्च माध्यमिक विद्यालयको निरीक्षण गरेका थिए। उक्त विद्यालयको भवन हाल अत्यन्तै जीर्णावस्थामा पुगेपछि हाल यसको नयाँ भवन निर्माणको लागि पहल भइरहेकोले जीटीए चिफ् अनित थापा आफै आएर निरीक्षण गरेका हुन्। यसावधि स्कूलकी शिक्षिका प्रभारी अञ्जना गजमेर र तिनको टिमले जीटीए चिफ् अनित थापालाई स्वागत जनाए। यसावधि गत वर्ष 2022 को दिसम्बरमा सम्पन्न स्कूलको स्वर्ण जयन्ती समारोहमा गरिएको संवर्द्धना आज स्कूलको पक्षबाट अनित थापालाई प्रदान गरियो। तिनले स्कूलको नयाँ भवन निर्माणको लागि क्षेत्रीय सभासद नवराज छेत्रीलाई ईञ्जिनियर बोलाएर नापजोख गरेर भवन निर्माणको लागि पहल गर्ने निर्देश दिएका छन्। यसावधि स्कूलकी शिक्षिकाहरूले जीटीए चिफ् समक्ष विभिन्न समस्या विषयमा पनि जानकारी गराए। यसैगरी, स्कूलमा कार्यरत् भोलेन्टियर्स शिक्षिकाहरूले पनि आ-आफ्नो समस्या अनित थापा समक्ष राखे। यसपछि आज नै अनित थापाले मिठाईडाँड़ास्थित तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पनि निरीक्षण गरे। यसावधि स्कूलका शिक्षक प्रभारी देबेन्द्र लामा लगायत अन्य शिक्षकहरूले जीटीए चिफ् अनित थापालाई स्वागत जनाए। अनित थापाले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको राजबारीस्थित नयाँ भवनको कार्य प्रगति विषयमा जानकारी लिए।

विद्यालयको नयाँ भवन पुरानै ठाउँ राजबारीमा बनिरहेको छ जुन पूरा हुन लागेको र अब केवल किचन बनिनु रहेको साथै कक्षा कोठाहरूमा डेस्क बेञ्चहरू बनाउनु रहेको बताइएको छ। यस निरीक्षण अवधि जीटीए चिफ् अनित थापाले क्षेत्रीय सभासद नवराज छेत्रीलाई ईञ्जिनियर बोलाएर स्कूलको नयाँ भवनको कार्य प्रगति विषयमा जानकारी लिने निर्देश दिएका छन्। अहिले स्कूल मिठाईडाँड़ामा सञ्चालन भइरहेको छ भने आगामी केही महिनामा नयाँ स्कूल भवनको कार्य पूरा भएपछि सार्ने कार्य गरिने भएको छ। यस अवसरमा अनित थापासितै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, युवा शक्तिको संयोजक साजन दर्जी, युवा शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सचिव अनिल राई लगायत अन्यहरू उपस्थित थिए। तीनधारे क्षेत्रका स्कूलहरूको निरीक्षण गरेपछि जीटीए चिफ् अनित थापाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै तीनधारेको रेणुका कन्या उच्च विद्यालय जीर्णावस्थामा रहेकोले यसको मरमत्तिको लागि पहिलेबाटै पहल भइरहेको र अब स्कूलको नयाँ भवन निर्माण गरिने बताए। त्यसरी नै तिनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको राजबारीमा नयाँ भवन निर्माण भइरहेको कारणले यसको कार्य प्रगतिको जानकारी लिन आफु आएको बताएका छन्। यी दुवै स्कूलको विषयमा क्षेत्रीय सभासदलाई भनेर ईञ्जिनियरिङ बोलाएर कार्य अगाडी लैजाने निर्देश दिएको बताएका छन्।तिनले तीनधारेमा दमकल निर्माणको लागि स्थानीयहरूले निवेदन राखेको र त्यसै अनुरूप क्षेत्रीय सभासदले पहल गरिरहेको अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes