जीटीए प्रतिनिधि टोलीको राज्यका कृषि विभागीय मुख्य सचिवसित कलकत्तामा बैठक

कलकत्ता (निसं):  गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कृषि विभागका कार्यकारी सभासद सतिश पोखरेलको नेतृत्वमा हाल कलकत्ता भ्रमणमा रहेका जीटीए कृषि विभागको एउटा टोलीले आज राज्यका शिर्ष अधिकारीहरूसित भेटर आधिकारिक बैठक गरे। उक्त जीटीए प्रतिनिधि टोलीमा कृषि विभागीय खरसाङ अनि मिरिक क्षेत्रका भारप्राप्त सभासदद्वय डेण्डुप पाखरीन अनि मिलेश राई लगायत जीटीए कृषि विभागका कार्यकारी निर्देशक, डेपुटी डाइरेक्टर आदि सामेल थिए। कार्यकारी सभासद सतिश पोखरेलको नेतृत्वमा उक्त टोलीले आज राज्यका कृषि मन्त्रीका मुख्य प्रभारी सुभनदेव चट्टोपाध्य अनि मुख्य सचिव ओनकारसिंह मीनासित सौहार्द्रपूर्ण वातावरणमा भेट गरेर जीटीए अधिनस्थ कृषि विभागको क्षेत्रमा रहेका विभिन्न समस्यालाई लिएर लगभग डेढ घण्टासम्म आधिकारिक बैठक गरे।

सभासद डेण्डुप पाखरीनले यसबारे जानकारी दिँदै भने, जीटीए कृषि विभागका कार्यकारी सभासद सतिश पोखरेलको नेतृत्वमा गएको टोलीले आज राज्यका कृषि मन्त्रीका मुख्य प्रभारी सुभनदेव चट्टोपाध्य अनि मुख्य सचिव ओनकारसिंह मीनासित भेट गरी जीटीए कृषि क्षेत्रको विभिन्न समस्याहरूलाई लिएर एउटा आधिकारिक बैठक गऱ्यो। प्रायः डेढ घण्टासम्म चलेको बैठकमा जीटीएको कृषि क्षेत्र अनि कृषकहरूको विभिन्न समस्यामाथि चर्चा-परिचर्चा भयो। यसको साथै जीटीए प्रतिनिधि टोलीले कालेबुङ जिल्लामा पनि एउटा छुट्टै कृषि भवन बनिनुपर्छ भनी माग राखेको छ भने प्रत्येक खण्ड स्तरीय क्षेत्रमा कृषि व्यवसायमाथि सुधार ल्याउनको निम्ति राज्यबाट जीटीएलाई सहयोग गरिनुपर्छ भनी माग राखे। यसैगरी, कृषिभुमि बिषयमा पनि गहन चर्चा परिचर्चा भएको कुरा सभासद पाखरीनले बताए। राज्यको शिर्ष अधिकारीहरूको पक्षबाट जीटीए प्रतिनिधि टोलीले गरेको उक्त मागहरूलाई यथाशीघ्रै समाधान गरिनेछ भनी प्रतिश्रुति दिएका छन्। राज्यका कृषि मन्त्री हाल शरीरिक अस्वस्थ रहेको कारण जीटीए प्रतिनिधित्व टोलीले कलकत्तामा कृषि मन्त्रीका मुख्य प्रभारी अनि सचिवसित भेट गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetgit girişcasinomilyonbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes