जीटीए पीडब्ल्युसी योजना अन्तर्गत मिरिकमा 10 वटा जल परियोजनाको शिलान्यास

मिरिक: घर घरमा पानी पुऱ्याउने उद्देश्यले आज मिरिक सौरेनी बजार सार्वजनिक भवनमा जल परियोजनाको जीटीए स्वास्थ परिवार जनकल्याण एवम् अल्पसंख्यक विभागका कार्यकारी सभासद अरूण सिंग्चीले पण्डितको मन्त्रोच्चारणको साथमा शिलान्यास गरे। यस अवधि सभासदद्वय मिलेस राई र धुर्व बम्जन, हिल तृणमूल काङ्ग्रेस चेयरम्यान एलबी राई, भागोप्रमो सौरेनी समष्टि सुनिल प्रधान, साङ्गठनिक सचिव नवराज छेत्री, युवा तृणमूल काङ्ग्रेस मिरिक संयोजक विकास सुब्बा, बिदुर गुरूङ, सतिस थापा, नारी शक्ति महकुमा अध्यक्ष गणिता गुरूङ आदि उपस्थित थिए। सभासद मिलेस राईको अध्यक्षतामा पीएचई विभागका रोशन लामाले सञ्चालन गरेको कार्यक्रममा भागोप्रमो सौरेनी समष्टि सचिव विनय सुब्बाले स्वागत मन्तव्य राखे।

उक्त जल परियोजना जीटीए पीडब्ल्युसी योजना अन्तर्गत रहेको छ भने उक्त जलपरियोजना 1 करोड 70 लाख 53 हजार 553 रूपियाँ रहेको बताइएको छ। सौरेनी समष्टिको मोठ 655 वटा घर-घरमा पानी पुग्ने लक्ष्य राखिएको छ। आज शिलान्यास भएको 10 वटा योजना अन्तर्गत मन्जु डाँडा गाउँ, बडाकोठी गाउँ, छोटा टिङलिङ, सौरेनी बजार, खोप्रेल डाँडा गाउँ, कटाहरे फरेष्ट बस्ती, चुवानधुरा, बुङकुलुङ, सिङ्गबुली फ्याक्ट्री गाउँ अनि एउटा पानीको काम रहेको छ। कार्यक्रममा पीएचई विभागका एक्जुकेटिभ इञ्जिनियर मणिरत्न मंग्रातीले जल जीवन मिशन अन्तर्गत 10 वटा पानीको कामको शिलान्यास गरिएको जानकारी गराउँदै घर-घरमा पानी उपलब्ध गराउने लक्ष्य रहेकोले नै उक्त योजना अन्तर्गत पानीको काम शुरू गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes