जीटीए र गोजपु-को आयोजनामा खरसाङमा भानु जयन्ती कार्यक्रम गरिने

खरसाङ (निसं) : जीटीए-को सूचना अनि सांस्कृतिक विभाग र गोर्खा जनपुस्ताकालय खरसाङको संयुक्त आयोजनामा आगामी 13 जुलाईको दिन आदि कवि भानुभक्त आचार्यको 210 औं जन्म जयन्ती पालन गरिने भएको छ। उक्त भानु जयन्ती कार्यक्रम अन्तर्गत प्रथमार्द्धको कार्यक्रम अनुसार बिहान 9.30 बजेदेखि खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको आदि कवि भानुभक्तको सालिगमा श्रद्धाञ्जलि कार्यक्रम अनि उत्तरार्द्धको कार्यक्रम अन्तर्गत बिहान 11 बजेदेखि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आयोजना गरिने भएको छ। यस कार्यक्रम अनुसार नगद राशि पुरस्कार खुल्ला रामायण पाठ प्रतियोगिता साथै उच्चत्तर माध्यमिक विद्यालय तहको आदि कवि भानुभक्त आचार्यद्वारा रचित फुटकर कविता (सामुहिक) आवृत्ति प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि एउटा विद्यालयबाट एउटा टोलीले भाग लिन पाउनेछ भने एउटा टोलीमा 8 जना विद्यार्थीहरूको समूह हुन सक्नेछन्। यी प्रतियोगिताहरूमा जातीय पोशाकमा गरिएको प्रस्तुतिलाई अधिक प्राथमिकता दिइनेछ। यी प्रतियोगिताहरूको लागि जुलाई महिनाको पहिलो हप्ता चयन प्रक्रिया अनुसार गरिनेछ भने छनौट भएका दुवै विधाका 5-5 जनाको टोलीलाई अन्तिम फाइनको लागि प्राथमिकता दिइनेछ। यी दुवै प्रतियोगितामा सामेल हुन इच्छुक व्यक्तिहरू र विद्यालयहरूले आगामी 3 जुलाईभित्रमा गोर्खा जनपुस्ताकालय खरसाङमा सम्पर्क गर्नु पर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes