जीटीए रिलिफ फन्ड कमानका श्रमिकहरूलाई नै वितरण गरिनु पर्ने मागमा जोइन्ड फोरमले निकाल्यो रेली, चढायो ज्ञापन

दार्जिलिङ: करोना कालमा दार्जिलिङका चिया श्रमिकहरूको लागि भनेर उठाइएको जीटीए रिलिफ फन्डको सङ्ग्रहित रूपियाँ चिया कमानका श्रमिकहरूलाई नै यथाशिघ्र वितरण गरिनु पर्ने जोइन्ड फोरमले माग गर्दै आइरहेको छ। यसै मागलाई लिएर आज जोइन्ड फोरमको आयोजनामा विभिन्न चिया कमानका श्रमिक संगठनका नेतृत्वगण, चिया श्रमिकहरू तथा स्टाफहरूले दार्जिलिङ रेल्वे स्टेशनबाट एउटा रेली निकालेर सहरको विभिन्न मार्गको परिक्रमण गर्दै अन्तमा जीटीएको प्रमुख कार्यालय लालकोठीमा पुगेर समापण गरियो। यसपछि जोइन्ड फोरमको एउटा प्रतिनिधि टोलीले जीटीए चेयरम्यानलाई एउटा ज्ञापन चढायो। तथापि यस अवधि कार्यालयमा जीटीए प्रमुख कार्यपाल अनित थापा अनुपस्थित रहे तापनि सम्बन्धित अन्य अधिकारीलाई उक्त ज्ञापन सुम्पिएको बताइएको छ।

उक्त ज्ञापन पत्रमा विगत कोरानाको समयमा चिया कमानका श्रमिकहरूका लागि भनेर जीटीए चेयरम्यान अनित थापाको पहलमा उठाइएको जीटीए रिलिफ फन्डको संग्रहित रूपियाँ अन्य कार्यमा खर्च नगरेर कमानका श्रमिकहरूलाई नै यथाशिघ्र वितरण गरिनु पर्ने माग उल्लेख गरिएको छ। स्मरण रहोस, जीटीए सभाले हालै बसेको बैठकमा जीटीए रिलिफ फन्डको संग्रहित रूपियाँ कमानका श्रमिकहरूलाई वितरण नगरेर उक्त रकमले पहाडका चिया श्रमिकहरू लगायत तिनीहरूको परिवारका सदस्यहरू डाक्टर देखाउन जाँदा अथवा उपचारको लागि जाँदा सुत्न-बस्नको निम्ति सिलगढीको मेडिकलस्थित उत्तरबंग मेडिकल कलेज तथा अस्पताल नजिक एउटा भवन बनाइने निर्णय लिएको छ। यस पहललाई कार्यान्वित गर्न अघि हालैदेखि जीटीए प्रमुख कार्यापाल अनित थापाको पहलमा उत्तर बंग मेडिकल कलेज परिसरमा जीटीए हेल्प डेक्स सेवा समेत सुरू गरिसकेको छ। तथापि उक्त पहलको विपक्षी पार्टीका श्रमिक संगठनहरूको संयुक्त मञ्च जोइन्ड फोरमले विरोध गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes