जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर मात्र हुँदैन, कार्यान्वित पनि गरिनु पर्छ: अजय एडवार्डस

दार्जिलिङ : जीटीएमा पारित गोर्खाल्याण्ड प्रस्ताव कहाँ पुग्यो भन्दै जवाब माग्न सामुहिक रूपमा विपक्षी 9 जना सभासद विनय- अजयहरू आज दार्जिलिङको लालकोठी र भानुभवनमा पुगे। त्यहाँ कार्यालयमा जीटीए प्रमुख कार्यापाल अनित थापा अनि अन्य पदाधिकारीहरूलाई नभेटेपछि हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसले पत्रकारहरूसित बोल्दै गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर मात्र हुँदैन, त्यसलाई कार्य रूपमा परिणत गर्नु पर्ने बताए। तिनले भने, जीटीए सभाको दोस्रो सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित हुँदा हामी सबै खुशी भएका थियौ अनि जीटीए सभाले पारित गरेको प्रस्तावलाई राज्य अनि केन्द्र दुवैलाई पठाउनु पर्छ भन्ने हामीले जीटीए सभामा जीटीए चीफ अनित थापालाई सुझाउ राखेका थियौ। मैले 22 अक्टोबर 2022 मा जीटीए चिफ अनित थापालाई पत्राचार गरेर जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव लिएर राज्य सरकार र केन्द्र सरकारसँग प्रतिनिधि टोलीले भेट गर्नु पर्ने सुझाउ समेत दिएका थिए। जीटीए सभाले पारित गोर्खाल्याण्डको प्रस्ताव यस पटक पनि जनताको आखाँमा धुलो हाल्ने काम नहोस् भन्ने कुरा जीटीए चिफ अनित थापा लाई आफुले बताएको एडवार्डसले बताए। तिनले अझ भने, जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव केन्द्र सरकारलाई पठाउने काम गऱ्यो कि गरेन ? यदि पठाएको छ भने जवाफ आयो कि आएको छैन, कसैलाई केही थाहा छैन। गोर्खाल्याण्ड खेलाइँची होइन, यो हाम्रो जातिय मुद्दा हो। आज हामी यी विषयमाथि चर्चा गर्न आएका थियौ तर जीटीए चिफ अनित थापा साथै अन्य पदाधिकारीहरू पनि जीटीए मुख्यालय लालकोठीमा थिएनन्। यसैगरी, एडवार्डसले नियम अनुरूप जीटीए सभाको तेस्रो सभा अविलम्ब डाक्नु पर्छ भन्ने माग गर्दै अनित थापाले बारम्बार सिस्टमको कुरा गर्नु हुन्छ तर सिस्टम बनाउनु हो भने सर्वप्रथम आफ्नो घरमा बनाउनु पर्छ अनि घर भनेको जीटीए सभा हो भनि बताए। जीटीए सभाको एक्ट अनुसार कम्तीमा पनि तीन महिनामा जीटीए सभा बोलाउने नियम उल्लेख रहे तापनि चार महिना बितिसक्दा पनि जीटीए सभाको सभा नहुनु भनेको सिस्टमको विरूद्ध हो भन्दै सभासद एडवार्डसले व्यङ्ग्य कसे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes