जीटीए सभासद अरूण सिगचीलाई अझ नयाँ अर्बान डेभलपमेन्ट र म्युनिसिपल अफेयर्स विभागको पदभार

मिरिक (निसं): जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभाग र अल्पसंख्यक विभागका सभासद अरूण सिगचीले थप नयाँ विभाग अर्बान डेभलपमेन्ट र म्युनिसिपल अफेयर्स (शहरी विकास तथा नगरपालिका मामिला विभाग) को अतिरिक्त कार्यकारी सदस्य पद पाएका छन्। यसैक्रममा आज तिनले शहरी विकास तथा नगरपालिका मामिला विभागका मन्त्री फिराद हाकिमसित पनि भेटघाट गरे। अतिरिक्त पद पाएपछि सिगचीले भने ‘आज फेरि मलाई विश्वास गरेर थप नयाँ विभागको अतिरिक्त कार्यकारी पद प्राप्त भएको छ जसको लागि जीटीएका प्रमुख कार्यपाल अनित थापाप्रति आभार व्यक्त गर्न चाहन्छु। उहाँले मप्रति गर्नु भएको यो विश्वासलाई म थप लगनशीलताको साथ सक्रिय रूपमा अघि बढाएर कार्य गर्नेछु।

तिनले मन्त्री फिराद हाकिमसित भेटेर आज पहाडको नगरपालिकाहरूले आजसम्म भोग्दै आएको विविध समस्याको अवगत गराएको बताएका छन्। पहाडको नगरपालिको विभिन्न समस्याबारे चर्चा-परिचर्चा गर्नको लागि दार्जिलिङ, कालेबुङ, मिरिक र खरसाङ नगरपालिकाको नगर प्रमुखहरूलाई लिएर आगामी 9 फरवरीको दिन कलकत्तामा जीटीए प्रमुख कार्यपाल अनित थापाको नेतृत्वमा सभा गरिने भएको पनि तिनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetradissonbetromabetcasibomcasibomromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişgrandpashabetholiganbetsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetradissonbetgrandpashabetvdcasinograndpashabet girişSekabetbetmoon girişbetmooncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes