जीटीए सम्झौताको दस्तावेजमा गरेको हस्ताक्षर फिर्ता लिएको गोजमुमो-को निर्णय स्वागत योग्य : हाम्रो पार्टी

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाको निर्णयलाई हाम्रो पार्टीले गोर्खा जातिको हितमा रहेको बताउँदै स्वागत जनाएको छ। गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय महासचिव रोशन गिरीले जीटीए सम्झौताको दस्तावेजमा आफुले गरेको हस्ताक्षरलाई फिर्ता लिएको अवगत गराउँदै आज देशका राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रीय गृहमन्त्री र राज्यको मुख्यमन्त्रीलाई पत्रचार गरेको छ। मोर्चा महासचिव रोशन गिरीको उक्त कार्यलाई हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले स्वागत जनाउँदै गोर्खा जातिको हितमा रहेको बताएका छन्। यसबारे हाम्रो पार्टी महासचिव भोटियाले भने, सन् 2011-मा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको दस्तावेजमा हस्ताक्षर गर्नेहरूमध्ये गोर्खा जनमुक्ति मोर्चा पनि एउटा हो। तिनीहरूले आफ्नो हस्ताक्षरलाई फिर्ता लिएको सुन्नमा आएको छ, यो कार्य गोर्खा जातिको हितमा रहेको छ। जीटीएले गोर्खा जातिको जातिय चिन्हारी र जातिय परिचय दिनु सक्दैन भन्ने कुरा हामीले शुरूदेखि नै भन्दै आएका हौ अनि जीटीएले अहिलेसम्म कुनै विशेष विकाश कार्यहरू पनि गर्न सकेको छैन। यो कुरा सबैको आखाँ अघि स्पष्ट छ। गोर्खा जातिको हितमा हाम्रो पार्टीका सभासदहरूले पनि राजीनामा दिनुपर्छ भने हामी दुईमत छैनौ किनभने हाम्रो पार्टीको गठन गोर्खा जातिको हित र गोर्खा जातिको परिचयको निम्ति गठन भएको हो भनी महासचिव भोटियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcepbahis girişcepbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes