जीटीए स्कुल सर्भिस कमिशन उपलब्धिको निम्ति अनित थापालाई धन्यवाद

मिरिक (निसं): जीटीए स्कुल सर्भिस कमिशन उपलब्धिको निम्ति मिरिक पञ्चायत समितिका सदस्य समीर राईले जीटीएका प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। तिनले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘जीटीए क्षेत्रका शिक्षा व्यवस्था गुणस्तर सुनिश्चित गर्नको निम्ति पहाडको दीर्घकालीन माग क्षेत्रीय स्कुल सर्भिस कमिशन थियो। जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत जीटीए शिक्षा विभागको दूरदर्शिता एवम् असल नेतृत्वको कारण गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले ऐतिहासिक उपलब्धि क्षेत्रीय स्कुल सर्भिस कमिशन पाउन सफल बनेको छ। पहाडका शिक्षित एवम् योग्य युवाहरूले जीटीए क्षेत्रीय एसएससी मार्फत् शिक्षा क्षेत्रमा प्रवेशको समान अवसर प्राप्त गर्नको साथै पहाडका विद्यार्थीहरूले गुणवत्तापूर्ण शिक्षा प्राप्त गर्नेछन् भन्ने कुरामा विश्वस्त छु। प्रमुख कार्यपाल अनित थापाको असल नेतृत्वमा पहाडले अझ अभूतपूर्व उपलब्धि प्राप्त गर्दै जानेछ तथा पहाडले आफ्नो धरातल मजबुत गर्दै जानेछ भन्ने कुरामा विश्वस्त छु। उक्त उपलब्धिको लागि जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत सम्पूर्णमा आभार प्रकट गर्दै गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes