जीटीए शपथ ग्रहण समारोहको लागि दार्जिलिङ चौरास्ताको तयारी युद्धस्तरमा, भोलि जीटीएको शपथ ग्रहण

दार्जिलिङ (निसं): जीटीए सभाको शपथ ग्रहण कार्यक्रम साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतको लागि सिँगारिँदैछ दार्जीलिङको चौरास्ता। भोलि मंगलवार दार्जीलिङको चौरास्तामा विशेष गरेर जीटीए सभाको निम्ति नव निर्वाचित सभासदहरूले पद अनि गोपनीयताको शपथ लिनेछन्। यसै शपथ ग्रहण समारोहमा भाग लिनको लागि मुख्यमन्त्री ममता ब्यानर्जी आज अपरान्ह दार्जीलिङ आइपुगेकी छन्। तिनले आगामी 13 जुलाईको दिन आयोजना गरिने भएको भानु जयन्ती समारोहमा पनि अंश ग्रहण गर्ने कार्यक्रम रहेको छ। शपथ ग्रहण समारोहको निम्ति नै दार्जिलिङको चौरास्ता भव्य रूपले बेहुलीलाई झै श्रृङ्गारिने कार्यको अन्तिम तयारी धमाधम भइरहेको छ। स्मरण रहोस, जीटीए सभाको चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत हासिल गरेपछि जीटीएका चेयरम्यान पार्टी अध्यक्ष अनित थापा नै हुने निश्चित भइसकेको छ भने जीटीएका डेपुटी चीफ एक्जीक्यूटिभ कालेबुङका सञ्चवीर सुब्बा हुने लगभग पक्का-पक्की देखिँदैछ।

यसबाहेक, जीटीए सभाका चेयरम्यानको रूपमा अञ्जुल चौहानको नाम अघि आएको छ भने डेपुटी चेयरम्यानको लागि दार्जिलिङ रंगबुलका पूर्व पत्रकार राजेश चौहानको नाम अघि आइरहेको छ। तथापि, यसबारे भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अहिलेसम्म आधिकारिकरूपले घोषणा गरेको छैन। यसैगरी, भागोप्रमो-को सहयोगी पार्टी तृणमूल कङ्ग्रेसबाट निर्वाचित बनेका सभासदहरूलाई जीटीए बोर्डमा कुनै पद वा विभाग दिने हो अथवा होइन भन्ने बारेमा पनि सबैको नजर परेको देखिन्छ। यसैले जीटीएको गठन हुन लागेको बोर्डमा तृणमूल कङ्ग्रेस नेता विनय तामाङले कुनै पद वा विभाग पाउँछन् कि पाउँदैनन् भन्नेबारे हिल्स तृणमूल खेमाकाहरूले अड़कलबाजी लगाइरहेका छन्। हालै सम्पन्न जीटीए चुनाउमा 45 वटा समष्टिमध्ये 10 आसनबाट चुनाउ लडेको तृणमूल कङ्ग्रेसले यीमध्ये 5 वटा आसनमा जीत हासिल गरेको छ भने भागोप्रमो-ले 27, हाम्रो पार्टीले 8 अनि 5 जना निर्दल उम्मेद्वारले जीत हासिल गरेको छ। यीमध्ये पनि कालेबुङका 3 जना निर्दल सभासदहरूले गत केही दिन अघि भागोप्रमो-लाई समर्थन जनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes