जीटीए अन्डर 15 ओपन फुटबल टुर्नामेन्ट मङपूमा हुने

मङपू (निसं): जीटीए प्रमुख कार्यपाल अनित थापाको परामर्श र सुझाउमा आगामी फरवरी महिनाको प्रथम सप्ताहदेखि मङपू विभागीय जन मैदानमा जीटीए अन्डर 15 ओपन नक आउट फुटबल टुर्नामेन्ट शुरू गरिने भएको छ। उक्त फुटबल टुर्नामेन्ट मङ्पू सिम्ले युनाइटेड ब्वाइज क्लबको तत्वावधानमा आयोजना हुने बताइएको छ। यसैले उक्त प्रतियोगितामा जीटीए क्षेत्रका सम्पूर्ण क्लबहरूलाई उक्त टुर्नामेन्टमा भाग लिइने जीटीए प्रमुख कार्यपाल अनित थापाले अनुरोध गरेका छन्। तिनले बताए अनुसार विशेष युवाहरुले फुटबल खेल्न पाइरहेका छन्। तर हाम्रा नानीहरूले कुनै पनि प्रतियोगितामा भाग लिन पाइरहेका छैनन्। यिनै नानीहरूलाई प्रोत्साहन गर्न आफुले जुनियर फुटबल खेल आयोजना गर्ने सुझाउ दिएको तिनले बताएका छन्। उक्त टुर्नामेन्टका विजेता टोलीलाई राम्रो रकम पनि दिइनेछ। त्यो जितेको रकमले नानीहरूले फुटबलको निम्ति चाहिने समान किन्न सक्नेछन्, जसले उनीहरूलाई थप ऊर्जा दिनेछ, खेलप्रति अझ जोश बढ्ने छ। तिनले अज भने, नानीहरूलाई फुटबल प्रति प्रोत्साहन गराउनु सक्यौं भने, यही फुटबल खेलले उनीहरूलाई विभिन्न रोजगार दिलाउनु सक्नेछ। नानीहरूलाई कुलतदेखि टाढो राख्नेछ। त्यसैले नानीहरूको फुटबल टुर्नामेन्ट हुनुपर्छ भनेर मैले बारम्बार जोड दिएको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinoCratosroyalbetpusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişgrandpashabet girişcasibombetplaygrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom Built with ❤︎ by appycodes