जीटीए उपाध्यक्ष राजेश चौहानले वन मन्त्री ज्योति प्रिया मल्लिकसित गरे कलकतामा भेट

कलकता: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका उपाध्यक्ष राजेश चौहानले आज कलकत्तामा राज्यको वन विभागका प्रभारी मन्त्री ज्योति प्रिया मल्लिकसित भेट गरे। यस भेट अवधि तिनले पश्चिम बङ्गालको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको क्षेत्राधिकार भित्र रहेको वन गाउँका वासिन्दाहरूको आफ्नो जग्गाको अधिकारबारे कुराकानी गर्नको साथै यसबारे चाँडै ओटीएफडी-बारे सर्वेक्षण गरेर तिनीहरूलाई टाइटल डिड (पर्जापट्टा) हस्तान्तरण गर्नु पर्ने माग गरे। स्वास्थ्य तथा परिवार कल्याण सभासद अरुण सिग्चीसँगै आएका उपाध्यक्ष राजेश चौहानले पहाडी क्षेत्रमा चरम खानेपानीको संकट रहेकोबारे अवगत गराउँदै खानेपानी योजना कार्यान्वयनमा जीटीए प्रशासनले भोग्नुपरेका विविध समस्या बारेमा पनि मन्त्री मल्लिकलाई जानकारी गराए। यसको साथै तिनले खानेपानीको स्रोत वन क्षेत्रमा रहेको र वन विभागबाट एनओसी लिन ठूलै बाधा पुगेको कुरा वन मन्त्रीलाई अवगत गराउँदै यसको लागि उचित पहल गरिदिने माग पनि गरेका छन्। अर्कोतिर, वन विभागीय मन्त्रीसितको आजको भेट खुबै सकारात्मक रहेको साथै राज्य सरकारको पक्षबाट जनताको समस्याहरूको समाधान गरिदिने मन्त्री मल्लिकले आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes