गुजरातबाट अपहरण गरिएको नाबालिका सिलगढीबाट उद्धार, 1 जना पक्राउ

सिलगढी : गुजरातको राजकोट प्रद्युम्न नगर थाना पुलिसले अपहरणको मामिलामा गुजरातकी एउटी नाबालिकालाई सिलगढीबाट उद्धार गरेको छ। घटनामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गुजरातको राजकोट प्रद्युम्न नगर पुलिस थानामा गत 19 मईमा 17 वर्षीय नाबालिकाको अपहरण गरेको बारे लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले नाबालिकाको फोन ट्र्याक गरेर तिनको टावर लोकेशन सिलगढी रहेको थाहा पाए। टावर लोकेशनको सहयोगमा प्रद्युम्न नगर थानाका पुलिसले सिलगढी मेट्रोपोलिटन पुलिससित सम्पर्क गरेर मतिगढा थानाको सहयोगमा टावर लोकेशनको आधारमा आज बिहान प्रधान नगर थाना अन्तर्गत इलाकाबाट उक्त नाबालिकालाई सकुशल उद्धार गरेको बताइएको छ। नाबालिकालाई अपहरण गरेको आरोपमा गुजरातको राजकोट निवासी 22 वर्षीय विशाल गोर्धनभाई लालवानीलाई पक्राउ गरेको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरेपछि 5 दिनको लागि ट्रान्जिट रिमान्डमा लिएर गुजरात प्रस्थान गर्यो। प्रद्युम्न नगर पुलिस थानाका पीएसआई एमए वाघेलाले बताएअनुसार अभियोगको आधारमा उक्त नाबालिकाको खोजी शुरू गरेपछि नाबालिकाको फोनको टावर लोकेशनको सहयोगमा सिलगढीबाट नाबालिकालाई उद्धार गरेको छ। घटनामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। उक्त नाबालिकालाई उद्धार गर्नमा सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थानाले धेरै सहयोग गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes