गुलमा चियाबारीको जमीन कब्जा गरेर तृणमूल नेताले घर बनाएको आरोप, विधायक शंकर घोषले गरे कार्यकर्ताहरूसित विरोध प्रदर्श

 सिलगढी: गुलमा रेलवे स्टेशन संलग्न जमीनमा कब्जा गरेको विषयलाई लिएर आज सिलगढीका भाजपा विधायक शंकर घोषले पार्टी कार्यकर्ताहरूलाई साथमा लिएर विरोध प्रदर्शन गरे। गुलाम रेलवे स्टेशन संलग्न एउटा खाली जमीनमा तृणमूल काङ्ग्रेसका नेता आलोक चक्रवर्तीले कब्जा गरेर तीन तल्ले बिल्डिङ्ग बनाएको आरोप लगाइएको छ। विरोधी पार्टीहरूले लगाएको आरोप अनुसार सत्ता पक्षको आडमा उक्त जमीन कब्जा गरेर घर बनाएको हो। आज एकपल्ट फेरि यस विषयलाई लिएर भाजपाले विरोध प्रदर्शन गरेको छ। यस अवसरमा भाजपा विधायक शंकर घोषले भने, यो जमीन चिया बगान र रेलवेको हो, जसमा राज्यको सत्ताधारी पार्टी तृणमूल काङ्ग्रेसका एकजना नेताले अवैध कब्जा गरेर तीन तल्लाको घर बनाएको छ। चिया बगानको जमीनमा यो कसरी सम्भव छ। तिनले यस विषयलाई लिएर विधानसभामा पनि आवाज उठाएको तर दुर्भाग्यको कुरा आजसम्म बीडीओ अथवा बीएलआरओ-ले यस जमीनको जाँच नगरेको बताए। जमीनमा कब्जा गर्ने व्याक्ति सत्ताधारी पार्टीका नेता भएकोले गर्दा नै यस्तो भएको तिनले बताए। अर्कोतिर, यस विषयमा फोन मार्फत सम्पर्क गर्दा आलोक चक्रवर्तीले बताए अनुसार यो जमीन तिनको नभएर तिनकी छोरीले किनेको हो। जमीन अनि यो विषयलाई लिएर आफ्नो केही लेना-देना नरहेको पनि तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetpusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişgrandpashabet girişcasibombetplaygrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom giriş Built with ❤︎ by appycodes