गुलमा चियाकमानबाट अज्ञात व्यक्तिको क्षत-विक्षत अवस्थामा शव उद्धार

सिलगढी : सिलगढीको मिलन मोड़ संलग्न गुलमा टी स्टेटको 7 नम्बर सेक्शनको बाँसबाड़ी इलाकाबाट अज्ञात व्यक्तिको क्षत-विक्षत अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो स्थानीय मानिसहरूले कमानको नालीमा अज्ञात व्यक्तिको शव देखेपछि यसबारे प्रधाननगर थानालाई खबर दिए। घटनाको खबर पाएर प्रधाननगर थाना  पुलिस घटनास्थलमा पुगेर  शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, घटनाको खबर पाएर एसीपी चिन्मय मित्तल पनि घटनास्थलमा पुगे। स्निफर डगको सहयोगमा कमानको छेउछाउका इलाकाहरूमा छानबीन गरेको साथै उक्त अज्ञात व्यक्तिलाई कसैले ढुङ्गाले प्रहार गरेर तिनको हत्या गरिदिएको हुनसक्ने बताइएको छ। स्मरण रहोस्, यसभन्दा अघि पनि सिलगढी जङ्क्शन इलाकाबाट पनि एकजना व्यक्तिलाई ढुङ्गाले प्रहार गरेर हत्या गरेको थियो। उक्त घटनाको लगभग एक महिनापछि पुलिसले स्टोनम्यानलाई पक्राउ गरेको थियो। अब पुलिसले यस मामिलालाई पनि गम्भीरताको साथमा लिएर घटनाको जाँचमा जुटेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes