गुलमा चियाकमानमा 120 जनालाई खाद्य सामग्री वितरण

सिलगढी : सिलगढी ग्रीन इनभाइरोमेन्ट प्रिजर्भेसन सोसाइटीको तर्फबाट आज गुलमा चियाकमान इलाकाका लगभग 120 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। उक्त सोसाइटीका सदस्यहरूले आज आवश्यकमन्द मानिसहरूलाई चामल, दाल र अन्य खाद्य सामग्रीहरू वितरण गर्यो। आगामी दिनमा पनि यस प्रकारको सहयोग कार्य गरिरहने संगठनका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *