गुमानसिंह चामलिङको 69औं जन्म जयन्ती साधारण रूपमा पालन

बिजनबारी: नेपाली साहित्यका वरिष्ट कवि, समालोचक तथा बिजनबारी क्षेत्रको अमूल्य रत्न मानिने गुमानसिंह चामलिङको 69 औं जन्म जयन्ती आज साधरण रूपमा पालन गरियो। स्थानीय बिजनबारीको रेलिङस्थित तिनको सालिगमा कोरोनाको महामारी तथा सरकारद्वारा जारी गरिएको निर्देशलाई पालन गर्दै यसपल्ट जन्मदिन साधारण रूपले पालन गरियो। यस अवसरमा गुमानसिंह चामलिङको सालिगमा फूलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो।

सालिग निर्माण समितिको पहलमा आयोजित कार्यक्रममा समितिका महासचिव सतिश पोखरेल प्रमुख रूपमा उपस्थित थिए। भविष्यमा समय सापेक्ष भए दिवङ्गत गुमान सिंह चामलिङ स्मृति पुरस्कार कविता विधाको निम्ति घोषणा गरिने तिनले जनाए। कार्यक्रममा स्थानीय साहित्यकार डा. कमल पोखरेलले श्रद्धाञ्जलि कविता पठन गरे। यस अवसरमा दिवङ्गत चामलिङका भाई विजय चामलिङ, भतिजो सञ्जीव चामलिङ, स्थानीय मानिसहरू लगायत शुभचिन्तकहरुको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes