गुप्तचर विभागका अधिकारी निरज राईको नेतृत्वमा मिरिकका होम स्टेहरूको निरीक्षण

मिरिक: पुलिस गुप्तचर विभागका अधिकारीहरूले आज मिरिक महकुमा अधिनस्थ विभिन्न होम स्टेहरूको स्थलगत भ्रमण गरेर कोभिडको नियम पालन भएको नभएकोबारे जानकारी लिए। मिरिक पुलिस गुप्तचर विभागका डीआइओ निरज राईको नेतृत्वमा गुप्तचर विभागका कर्मचारीहरूले मुसलधारे पानीको पर्वाह नगरी स्थानीय सबै मानिसहरूलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न निरीक्षण अभियान गरेको बताइएको छ भने यस अवधि सबैलाई कोभिडको नियम पालन गरदिने अनुरोध गरेका छन्।

यस अवसरमा डीआइओ निरज राईले वर्तमान समयमा कोरोना संक्रमणले देशमा नै समस्या सृजना गरेको छ जसबाट सुरक्षित रहन समाजका हरेकवर्गका मानिसहरूको दायित्व हो भन्दै आजको होमस्टेहरूको भ्रमण अवधिमा होम स्टेका सञ्चालकहरूलाई सरकारी नियम पालन गरिदिने अनि कसै पनि होम स्टेमा आए कोरोनाको दुवै डोज लगाएको छ छैन अनि गत 72 घण्टाको अवधिमा कारोनाको आरटीपीसीआर रिपोर्ट जाँच गर्नु आवश्यक रहेको कुरो जनाएको बताए। तिनले हाल पुलिस विभाग तथा स्वास्थ्य विभागले आ-आफ्नो प्रकारले कार्य गरिरहेको साथै यसमा जनसाधरणको पनि सहयोग र सहभागिताको खाँचो रहेको बताए। सबैलाई शारीरिक दुरी कायम राखेर मास्क अनि सेनिटाइजरको प्रयोग गर्ने अनि अति आवश्यक भए मात्र घरबाट बाहिर निस्किने तिनले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes