गुरूदेव गुरूङ टुल्कु निमा होइसर रिम्पोर्छेको 79औँ जन्मोत्सव खरसाङमा पालन

खरसाङ (निसं): परमपुज्य गुरूदेव गुरूङ टुल्कु निमा होइसर रिम्पोर्छेको 79औँ जन्मोत्सव खरसाङस्थित टाउन कम्युनिटी हलमा पालन गरियो। यस अवसरमा रिम्पोर्छेको सु-स्वास्थ्य अनि दीर्घायुको कामना गर्दै लामा पुरोहितहरूद्वारा विविध पूजा अर्चना गरियो भने विभिन्न धार्मिक तथा आध्यात्मिक संगठनहरूद्वारा प्रार्थना अनि भजनादि गरियो। कार्यक्रमको आरम्भमा गुरूदेवको तस्विरलाई लामा पुरोहितहरूद्वारा पूजा अर्चना गर्दै कार्यक्रम स्थलमा ल्याइयो अनि आशन ग्रहण गराइयो। त्यसपछि उपस्थित भक्तजन तथा अनुयायीहरूद्वारा श्रद्धापूर्वक खादाहरू चढाइयो। त्यसरीनै जन्मोत्सव पालन गर्दै केक् पनि काटियो। यस अवसरमा जीटीए मुख्य कार्यपाल अनि थापा पनि उपस्थित थिए।

तिनले पनि गुरूदेवको तस्विरमा खादा चढाएर श्रद्धा अर्पण गरे। सतिका गुरुङले सञ्चालन गरेकी कार्यक्रममा आनन्द तमुले गुरूदेवको सङ्क्षिप्त परिचय राखे भने अन्य लामा पुरोहितहरूले गुरूदेवसँगको तिनीहरूको सम्पर्क अनि उनको महिमाबारे प्रकाश पारे। कार्यक्रमलाई सफलीभूत पार्न उपस्थित रहने सबैप्रति अखिल भारतीय तमु बौद्ध सङ्गठन, खरसाङ महकुमा समितिका सचिव सुदीर गुरुङले सङ्गठनको पक्षबाट आभार प्रकट गरे औ गुरूदेवको सुस्वास्थ्य अनि दीर्घायुको कामना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes