गुरुद्वारामा भव्य रूपमा मनाइयो बैसाखी

सिलगढी : सिख समुदायका मानिसहरूले बैसाखीलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन्। फसल पाकेपछि पहिलो बैशाखदेखि यसको कटाई शुरू गर्ने गरेकोले सिख समुदायले यस दिनलाई नव वर्षको रूपमा मनाउने प्रचलन रहेको छ। यसबाहेक आजको दिनलाई एउटा धार्मिक महत्वको रूपमा पनि मानिन्छ। सिखहरूको 10औँ गुरु गोविन्द सिंहजीले 13 अप्रेल 1699-मा खालसा पन्थको स्थापना गरेका थिए। यसैले पनि सिख समुदायको लागि बैशाख महिनाको विशेष महत्व रहेको छ। यस दिन केशगढ़ साहिब आनन्दपुरमा विशेष उत्सवको आयोजना गर्ने गरिन्छ। किनभने यहाँ पनि खालसा पन्थको स्थापना भएको थियो।

बैसाखीको अवसरमा गुरुद्वारहरूलाई भव्य रूपमा सजाइएको छ। आजको दिन यहाँ विशेष पुजा-अर्चना एवम् प्रार्थना गर्ने गरिन्छ भने गुरुद्वाराहरूमा श्रद्धालुहरूको निक्कै भीड हुने गर्दछ। श्रद्धालुहरू गुरु वाणी सुन्नको लागि गुरुद्वारामा जाने गर्दछन्। साँझको समयमा घर बाहिर दाउरा जलाएर पुजा अर्चना गर्ने गर्दछ, जसलाई लोहडी भनिन्छ। गुरुद्वारा प्रबन्धक कमिटीका जीएस होड़ाले बताएअनुसार सिलगढीको गुरुद्वारामा भव्य रूपमा बैसाखी पर्व मनाइयो। बैसाखीको अवसरमा श्री गुरु ग्रन्थ साहिबको 9 अखण्ड पाठ गर्नको साथै विविध कार्यक्रमको आयोजना गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes