गुरूनानक लङ्गर सेवा संस्थाद्वारा 5 सयजनालाई भोजनको व्यवस्था

सिलगढी : गुरूनानक लङ्गर सेवा संस्थाको तर्फबाट उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालका रोगीहरू साथै तिनीहरूका परिवारका सदस्यहरूलाई भोजन गराइयो। आज संस्थाको तर्फबाट 5 सयजना मानिसहरूलाई भोजन गराइयो। संस्थाको तर्फबाट हप्तामा दुई दिन दिउँसोको भोजनको व्यवस्था गर्ने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *