गुरुङ विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यानद्वारा मिरिकमा कम्युनिटी डेभलपमेन्ट सेन्टर निर्माण स्थलको निरीक्षण

मिरिक : पश्चिम बङ्गाल गुरुङ विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान खगेन्द्र गुरुङले आज प्रस्तावित कम्युनिटी डेभलपमेन्ट सेन्टर निर्माण स्थलको निरीक्षण गरे। मिरिकमा गुरुङ विकास बोर्डले गुरूङ समुदायको सांस्कृतिक विकास हेतु कम्युनिटी डेभलपमेन्ट सेन्टर निर्माण गरिरहेको छ। चेयरम्यान गुरुङले भ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै मिरिकमा चाँडै प्रस्तावित कम्युनीटि डेभलपमेन्ट सेन्टर निर्माण हुने बताए। पहिला गुम्बा निर्माणको कार्य शुरू गरिने अनि सेन्टर निर्माणको कार्य अघि बढाइने तिनले बताए। कम्युनीटि डेभलपमेन्ट सेन्टर निर्माण भएपछि गुरुङ समुदायको संस्कार संस्कृति, भाषा साहित्य तथा गुरुङ समुदाय अध्ययन पुस्तकालय लगायत प्रशिक्षण केन्द्रहरू शुरु हुने तिनले बताए। तिनले गुरुङ विकास बोर्ड शुरू भएपछि आर्थिक रूपले पछि परेका गुरूङहरूको घर निर्माण, सांस्कृतिक रोधी घरहरूको निर्माण लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको बताए। 2017-को राजनैतिक सङ्क्रमणकाल अवधि गुरुङ विकास बोर्ड निर्माण भएकोले विकास अभियान धेरै बाधित बनेको अवगत गराउँदै राजनैतिक माहौल साम्य भएपछि विकास शुरु गरिएको तिनले बताए। तिनले पहाड तराइको राजनैतिक माहौल शान्ति बनेपछि गुरुङ समुदायको सामाजिक, सांस्कृतिक अनि भौतिक विकास हेतु गुरुङ विकास बोर्डले निरन्तर योजना अवलम्बन गरेर विकास जारी राखेको दावी गरे। यसको साथै तिनले मिरिकमा भव्य रूपमा तमु ल्होछार पर्व पालन गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes