गुरुङ सांस्कृतिक अनि विकास बोर्डमाथि भ्रष्टाचारको आरोप, थानामा एफआईआर दर्ता

खरसाङ : गुरुङ सांस्कृतिक अनि विकास बोर्डमाथि भ्रष्टाचारको आरोप लागेको छ। गुरुङ सांस्कृतिक अनि विकास बोर्डको घर बनाउन कसैले चाल नपाई ब्याङ्कमा एकाउन्ट खोलेर पनि रूपियाँ निकालेको आरोप खरसाङको सुबेदार बस्ती निवासी दिप्ती गुरुङ र तिनको पति थर्बु गुरुङले गुरुङ सांस्कृतिक अनि विकास बोर्डमाथि गम्भीर आरोप लगाएका छन्। खरसाङमा पत्रकार सम्मेलन बोलाएर खरसाङको सुबेदार बस्ती निवासी दिप्ती गुरुङ र तिनको पति थर्बु गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै भने, हामीले पहिला घरको लागि गुरुङ बोर्डमा निवेदन गरेको तर घर नआउँदा छानबीन गर्दा आफुले बोर्डमा घरको लागि निवेदन गरेको कागज पत्रहरूबाट हामीले चाल नपाई तकदाहमा ब्याङ्क खाता खोलिएको र फेरि हामीले चाल नपाई नै ब्याङ्क खाताबाट 1 लाख 20 हजार रुपियाँ लगेको जानकारी पायौ। तर त्यो रूपियाँ कसले लग्यो थाहा छैन भन्दै पछिबाट हामीलाई आरोप नआवोस् भनेर यो जानकारी गराइएको तिनीहरू बताएका छन्। दिप्ती गुरुङले बताए अनुसार हामीले तकदाहमा पैसा निकालेको चाल पाएपछि छानबीन गर्दा मेरो नाममा ब्याङ्क एकाउन्ट खोलेर पनि रूपियाँ निकालिएको जानकारी प्राप्त भएपछि हामीले रंगली रंगलीयट थानामा एआईआर दर्ता गरेका छन्। दिप्ती गुरुङको पति थर्बु गुरुङले बताए अनुसार आफुहरूले चाल नपाई ब्याङ्कमा एकाउन्ट खोलेर पुन: 1 लाख 20 हजार पनि निकालिएको थाहा पाएपछि गुरुङ सांस्कृतिक अनि विकास बोर्डको चेयरम्यान र कार्यकारी सदस्य सरोज गुरुङको नाममा एफआईआर गरेको हो। अहिले एफआईआर गरेपछि आफुहरूलाई मानसिक तनाउ दिने गरेको पनि बताएका छन्। अर्कोतिर दिप्ती गुरुङले गुरुङ विकास बोर्डले घर दिन्छु भनेर दुईपल्ट एकाउन्टमा रूपियाँ पसेर पनि खाइदिएको गम्भीर आरोप पत्रकार सम्मेलनमार्फत लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes