ज्ञापन चढाउन जाँदा नगर निगमको गेट बन्द गरिदिएपछि वाम महिला अनि युवा संगठनले गऱ्यो सडकमा नै विरोध प्रदर्शन

सिलगढी (निसं): पेयजल लगायत विभिन्न मागलाई लिएर सिलगढी नगर निगमलाई ज्ञापन चढाउन जाँदा बादाको सामना गर्न परेपछि दार्जिलिङ जिल्ला वाम महिला अनि युवा संगठनका कार्यकर्ता तथा सदस्यहरूले सडकमा नै बसेर आन्दोलन शुरू गरे। नगर निगमका मेयर परिषद कमल अग्रवालको राजीनामा, पेयजल, मातृ सदनमा डाक्टरहरूको नियुक्ति लगायत अन्य विविध मागहरूलाई लिएर आज दार्जिलिङ जिल्ला वाम महिला अनि युवा संगठनका सदस्यहरू आन्दोलनमा सामेल भए। आज रैलीको माध्यम नगर निगममा प्रवेश गर्दा पुलिसले तिनीहरूलाई गेटमा नै रोकीदिए।

यसपछि संगठनका सदस्यहरूले सडक जाम गरे। उक्त जामको कारण स्कूल बसमा सवार विद्यार्थीहरूलाई पनि केही समयसम्म असुविधा भएको देखियो। यसपछि विशेष विद्यार्थीहरूको समस्यालाई ध्य़ानमा राखेर संगठनका सदस्यहरू आन्दोलनबाट पछि हटे। यसपछि तिनीहरूले नगर निगमको गेटमा एउटा ज्ञापन झुन्ड्याइदिए। वाम महिला संगठनको तर्फबाट मधुमिता दे अनि युवा संगठनका संयुक्त सचिव शुभदेव भट्टाचार्यले भने, हामी माग गर्न आएका थियौ तर गेट बन्द गरेर भित्र पस्न दिएन। आगामी दिनमा पनि फेरि नगर निगमको गेट बन्द गऱ्यो भने गेट भत्काएर पनि भित्र प्रवेश गर्ने तिनीहरूले चेतावनी दिएका छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes