हात्तीको झुन्डले नक्सलबारीमा मच्चायो उत्पात:  30 बीघा जमिनमा लगाइएको धानको खेती नष्ट

नक्सलबारी (निसं) नक्सलबारीको मणिराम ग्राम पञ्चायत अन्तर्गत बड़ो मणिराम इलाकामा हात्तीहरूको झुन्डले शनिवार राति निक्कै उत्पात मच्चाएको छ। हात्तीहरूको झुन्डले लगभग 30 बीघा जमिनमा लगाइएको धानको खेतीलाई कुल्चिएर तहस-नहस पारिदिएको छ।  स्थानीय किसानहरूले बताए अनुसार यो वर्ष पनि फेरि एकपल्ट धानको खेती गरेपछि धानको कटाई गर्न ठीक अघि सम्पूर्ण फसलहरू हात्तीहरूको झुन्डले नष्ट गरिदिएको छ। प्रत्येक वर्ष यस्ता घटना घटे तापनि वन विभागले कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। किसान नीरेन्द्रनाथ सिन्हाले भने, धानको कटाई गर्ने तयारी गरिरहेको थियौ तर यसभन्दा अघि नै गत राति हात्तीहरूको झुन्डले खेतबारीमा उत्पात मच्चाएर फसलहरू नष्ट गरिदिएको छ। धरैजसो किसानले ऋण लिएर धानको खेती गरेको थियो तर हात्तीले नष्ट गरिदियो। तिनले अझ भने, यदि सरकारले यसबारे चाँडो भन्दा चाँडो कुनै कार्वाही नगरे किसानहरू मर्नेछन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes