हैदरपाडा स्पोर्टिङ क्लब-को खुट्टी पुजासँगै 52औँ दुर्गा पुजाको तयारी शुरू

सिलगढी : हैदरपाडा स्पोर्टिङ क्लबले खुट्टी पुजासँगै 52औँ दुर्गा पुजाको तयारी शुरू गरेको छ। सिलगढीमा प्रत्येक वर्ष गरिने ठुलो बजटको दुर्गा पुजाहरूमध्ये हैदरपाडा स्पोर्टिङ क्लबको पुजा पनि एक प्रमुख हो। उक्त क्लबले प्रत्येक वर्ष नै  नयाँ नयाँ थीम दिएर धुमधामको साथमा पुजाको आयोजना गर्दै आइरहेको छ। तथापि, गत वर्ष झैँ यस वर्ष पनि कोरोनाको सबै नियमहरू पालन गर्दै उक्त क्लबले दुर्गा पुजाको आयोजना सामान्य रूपमा गर्नेछ भने आज खुट्टी पुजा गर्नको साथै यसको तयारी आजदेखि नै शुरू गरेको छ। यस वर्ष क्लबको पुजा 52औँ वर्ष पुगेको अवसरमा पारम्परिक वाद्य वादन सहनाईलाई पुनः फर्काइल्याउने पहल गरिने भएको छ। पुजा मण्डपमा पारम्परिक वाद्य वादन सहनाईलाई विभिन्न रूपमा सजाएर राखिने भएको छ। क्लबका सदस्य निमाई पालले बताएअनुसार कोरोनाको सबै नियमहरूलाई पालन गरेपछि मात्र पुजा घुम्न आउने दर्शनार्थीलाई मण्डपमा प्रवेश गर्ने अनुमति दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes