हकर्सहरूमाथि गरिरहेको दमन नीति तथा अत्याचारको प्रतिवादमा अल बेङ्गल रेलवे हकर्स युनियन-द्वारा आन्दोलन

सिलगढी : आरपीएफ कर्मचारीहरूले हकर्सहरूमाथि गरिरहेको दमन नीति तथा अत्याचारको प्रतिवादमा अल बेङ्गल रेलवे हकर्स युनियन-को एनजेपी शाखाले आन्दोलन गरेको छ। तिनीहरूको आरोप अनुसार केही दिन अघिदेखि आरपीएफ कर्मचारीहरूले एनजेपीमा हकर्सहरूमाथि अत्याचार गरिरहेको थियो। मानसिक तथा शारीरिक रूपमा हकर्सहरूमाथि अत्याचार गरिहेकोले गर्दा आज यसको प्रतिवाद जनाउँदै अल बेङ्गल रेलवे हकर्स युनियन-को एनजेपी शाखाले आन्दोलन गरेको हो। तृणमूल श्रमिक संगठनको एनजेपी शाखाका अध्यक्ष सुजय सरकारको नेतृत्वमा आरपीएफ-को आईसीलाई लिखित रूपमा अभियोग दर्ता गरिएको छ। यस विरुद्ध चाँडै नै उचित पदक्षेप ग्रहण गरिनुपर्ने आन्दोलनकारीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes