हल्दीबाड़ी चियाकमानमा खोरमा फँस्यो वयस्क चितुवा

बानरहाट : बानरहाट हल्दीबाड़ी चियाकमानको 35 नम्बर सेक्शनमा वन विभागद्वारा थापिएको खोरमा एउटा वयस्क चितुवा फँसेको छ। प्राप्त जानकारीअनुसार केही दिनदेखि उक्त चितुवा चियाकमानमा घुमेको देखेपछि स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेको थियो। स्थानीय मानिसहरूले यसबारे कमान प्रबन्धक पक्षलाई जानकारी गराएपछि बिन्नागुड़ी वन विभागका अधिकारीहरूलाई चितुवा पक्रनको लागि चियाकमान क्षेत्रमा खोर थापिदिने अपील गरेको थियो। यसपछि वन विभागको तर्फबाट उक्त क्षेत्रमा एउटा खोर लगाइएको थियो। आज श्रमिकहरूले खोरमा चितुवा फँसेको देखेपछि यसबारे वन विभागलाई खबर दिए। खबर पाएर बिन्नागुड़ी वाइल्ड लाइफ स्क्वाडका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर लाटागुड़ी प्रकृति पर्यवेक्षण केन्द्रमा लगेर छोडिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes