हल्दीबारीका नवनिताले चिउरामा अङ्कित गरिन् सुभाष चन्द्र बोसको चित्र

सिलगढी : हल्दीबारी निवासी नवनिता दासले 2 मिनट 30 सेकेन्डमा चिउरामा नेताजी सुभाष चन्द्र बोसको चित्र अङ्कित गरेकोले अब तिनको नाम इन्डिया बुक अफ् रेकर्डमा दर्ता गरिने भएको छ। सानैदेखि चित्राङ्कनप्रति तिनको निक्कै रुचि रहेकोले लकडाउनको समयमा तिनले आफ्नो कलालाई नयाँ स्वरूप दिएका छन्। तिनले चिउरामा चित्र अङ्कन गर्ने लगातार अभ्यास गरेपछि हाल तिनी केही मिनटमै मानिसहरूको चित्र चिउरामा अङ्कित गर्न पोख्त बनेकी छन्। सोशल मीडियामा तिनको उक्त चित्रकलाको सबैले प्रशंसा गर्नको साथै इन्डिया बुक अफ् रेकडर्स कर्तृपक्षले मेलको माध्यमद्वारा तिनीसित सम्पर्क गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes