हल्दिया ग्यास सिलेन्डर निर्माण कारखाना बन्द, 158 जना श्रमिकहरू बेरोजगार बनेपछि प्रशासन समक्ष गुहार

सिलगढी: श्रमिकहरू र मालिकमाझ मनमुटाउ भएपछि फुलबारी 1 नम्बर अञ्चल अन्तर्गत हल्दिया ग्यास सिलेन्डर निर्माण कारखाना बन्द भएको छ। मालिकले कुनै प्रकारको नोटिस जारी नगरी कारखाना बन्द गरेको बताइएको छ। यसपछि कारखानामा कार्यरत 158 जना श्रमिकहरू बेरोजगार बन्न पुगेका छन् भने तिनीहरूका परिवारका सदस्यहरू समस्यामा परेका छन्। श्रमिक सङ्गठनको तर्फबाट बारम्बार बैठक गर्ने अनुरोध गरे तापनि मालिक पक्षले कुनै पत्तो नदिएको श्रमिक सङ्गठनले आरोप लगाएको छ। यसैले तिनीहरूले प्रशासनसित सम्पर्क गरेको बताइएको छ। तृणमूल कङ्ग्रेसको मान्यता प्राप्त श्रमिक सङ्गठनको तरफबाट एनजेपी थानामाएउटा ज्ञापन पनि चढाएको छ। सङ्गठनका अध्यक्ष यानुर हक मुन्सीले बताए अनुसार तिनीहरूको मागलाई सहानुभूति देखाएर चाँडै कारखाना खेलिनु पर्छ नत्र मुख्यमन्त्रीको हस्तक्षेपको माग गर्दै उत्तर कन्या अघि वृहत आन्दोलन गर्ने तिनले चेतावनी दिएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetasyabahis girişasyabahiscasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes