हल्का पानी पर्न साथ जोटियाकाली प्राथमिक विद्यालयमा घुँडासम्म पानी जम्ने गरेकोले विद्यार्थी लगायत शिक्षकहरू समस्यामा

सिलगढी : हल्का पानी पर्न साथ फुलबारी 2 नम्बर अञ्चलको जोटियाकाली प्राथमिक विद्यालयमा घुँडासम्म पानी जम्ने गरेकोले गर्दा विद्यार्थीहरू लगायत शिक्षकहरूलाई निक्कै समस्या हुने गर्दछ। वर्षाको मौसम शुरू हुन अगावै राज्यको विभिन्न जिल्लाहरूमा हल्का पानी पर्न शुरू भएको छ। उत्तर बङ्गालको विभिन्न जिल्लाहरूमा पनि केही दिनदेखि लगातार पानी परिरहेकोले फुलबारी 2 नम्बर अञ्चलको जोटियाकाली प्राथमिक विद्यालयमा घुँडासम्म पानी जमेको छ। उक्त विद्यालय राष्ट्रिय राजमार्ग नजिक रहेकोले विद्यार्थीहरूले जलाशय पार गरेपछि विद्यालयमा प्रवेश गर्ने गर्दछन्। उक्त समस्याको समाधान गर्ने विषयमा प्रशासनले कुनै पहल गरेको छैन। प्रत्येक वर्ष उक्त समस्याको सामना गर्न परेको आरोप लगाउँदै विद्यालयका शिक्षकहरूले आज आक्रोश व्यक्त गरे। यस सम्बन्धमा स्कुलकी प्रधानाध्यापक पवित्र रायले बताएअनुसार हल्का पानी पर्न साथ यहाँ घुँडासम्म पानी जम्ने गर्दछ। यस सम्बन्धमा विभिन्न प्रशासनिक विभागलाई जानकारी गराए तापनि कुनै फाइदा भएको छैन।  केही मानिसहरूले उक्त समस्याको समाधान गरिदिने वाचा गरे तापनि हालसम्म यसको समाधान गरेको छैन। यसैले चाँडोभन्दा चाँडो उक्त समस्याको समाधान गरिदिने तिनले माग गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes