हामी भावनामा डुबेर होइन तर यथार्थमा अघि आएर शान्त र विकासमुखी दार्जिलिङ निर्माण गर्नुपर्छ : रूदेन लेप्चा

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको चुनाउ प्रचारको आज दोस्रो दिन भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीको चुनाउ प्रचार टोलीका सदस्यहरूसँग कालेबुङका विधायक तथा पार्टीका उपाध्यक्ष रूदेन सादा लेप्चाले पनि उम्मेद्वारहरूको पक्षमा चुनाउ प्रचार गरे। सर्वप्रथम आज दार्जिलिङको वार्ड नम्बर 17 का उम्मेद्वार नितेश गुरुङ लगायत पार्टीको केन्द्रीय अध्यक्ष अनित थापा, अन्य शीर्ष नेतृत्वहरूसित रूदेन लेप्चाले आरएन सिन्हा रोड, धोबीतलाउ क्षेत्रमा पुगेर त्यहाँको चुनावी सभामा अँश ग्रहण गरे। यस चुनावी सभालाई सम्बोधन गर्दै रूदेन सादा लेप्चाले भने, कालेबुङमा हामीले अघिबाट नै जीत हासिल गरेका छौँ। तर यो जीत केवल रूदेन सादा लेप्चाको होइन तर 86 देखि यताको मुढे राजनैतिक परिवेशदेखि निस्किएर सटीक र गणतान्त्रिक पद्धतिमा राजनीति हुनुपर्छ भन्ने परिवर्तन चाहने जमातको जीत हो। यो दार्जिलिङ नगरपालिकाको चुनाउ केवल नगरपालिका जित्ने चुनाउ मात्र होइन तर सम्पूर्ण पहाडको भविष्य निर्धारित गर्ने चुनाउ हो। अब हामी व्यवहारिक हुदैछौँ भन्ने सन्देश दिने चुनाउ हो। अब हिंसा र तोडफोडको राजनीतिबाट दार्जिलिङ पहाड माथि उठेर सचेत बनिरहेको समाज छ भनेर केन्द्र र राज्यलाई बताउने चुनाउ हो यो नगरपालिका चुनाउ। यसलाई केवल वार्डको सानो चुनाउ मात्रै नसोच्नुहोस। हामी कालेबुङवासी तथा सम्पूर्ण पहाडवासीले नै यस चुनाउलाई प्राथमिकताको साथमा हेरिरहेका छौँ। अहिले राजनैतिक परिवेश सठीक बनेको कारण नै यहाँको व्यवसाय, व्यवस्था सठीक चलिरहेको छ। बन्दमुक्त पहाड बनेको छ। यसको श्रेय पार्टी अध्यक्ष अनित थापालाई जान्छ। पहाड शान्त बनाउनुपर्छ भन्ने जमातलाई जान्छ। अब हामी भावनामा डुबेर होइन तर यथार्थमा अघि आएर शान्त र विकासमुखी दार्जिलिङ निर्माण गर्नुपर्छ। यसैले दार्जिलिङको सुनौलो भविष्य निर्माणको निम्ति अनित थापाको नेतृत्वमा हामीले त्यो सम्भावना देखेका छौँ। तिनले पार्टीको वार्ड नम्बर 17 का उम्मेद्वार नितेश गुरुङ सहित अन्य सबै उम्मेद्वारलाई मतदान गरेर जिताउने दार्जिलिङका जनतासित अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes