हामी दार्जिलिङमा जनताको राज ल्याउने दिशामा लागिपरेका छौँ : अजय एडवार्डस

दार्जिलिङ : तपाई हाम्रो भेट झुकुलमा भएको होइन तर दार्जिलिङ पहाडमा जनताको राज ल्याउनको लागि नै भएको हो।दार्जिलिङको 4 नम्बर समष्टि अन्तर्गत राजबाडीको रानी हिट्टीमा आज हाम्रो पार्टी-को चुनाउ कार्यालयको उदघाटन कार्यक्रममा पार्टी अध्यक्ष अजय एडवार्डसले उक्त मन्तव्य पोखेका हुन्। जीटीए-को चुनाउमा यसपाली 45 वटा समष्टिमा नै हाम्रो पार्टी-ले उम्मेद्वारहरू खडा गरेको छ, जसमध्ये दार्जिलिङको 4 नम्बर समष्टिबाट हाम्रो पार्टी-ले रूवेन प्रधानलाई चुनाउ मैदानमा उतारेका छन्। आज 4 नम्बर समष्टि अन्तर्गत दार्जिलिङ राजबाडीको रानी हिट्टीमा हाम्रो पार्टी-को चुनाउ कार्यालयको उद्घाटन गरियो। यस अवसरमा पार्टी अध्यक्ष अजय एडवार्डसले तपाई हाम्रो भेट झुकुलमा भएको होइन तर दार्जिलिङ पहाडमा जनताको राज ल्याउन निम्ति भएको हो भन्ने दावी गरे। दार्जिलिङ विश्वको सबैभन्दा सुन्दर एवम् राम्रो स्थान हो। दार्जिलिङको पुरानो गौरव पुनः फर्काइ ल्याउन आजभन्दा 20-25 साल अघि हामीले कार्निभल फेस्टिभलको आयोजना गरेका थियौ। आज हामी त्यही साथी भाइहरू पुनः भेट भएर दार्जिलिङमा जनताको राज ल्याउने दिशामा लागी परेका छौ, तपाई हाम्रो भेट झुकुलमा भएको कदापि होइन भनी एडवार्डसले पुनः दोहोराए। तिनले अझ भने, रूवेन प्रधान एकजना इमान्दार ब्याक्ति हुन्। उनको मन मस्तिकमा दार्जिलिङको लागि केही गरौ भन्ने कुरो जहिले पनि घिमिरहेको हुन्छ। भोलीको दिनमा रूवेन प्रधानलाई तपाई हामीले लाल कोठीमा पठाउन सक्यौ भने दार्जिलिङ पहाडमा जनता राज ल्याउन धेरै हदसम्म समक्ष हुनेछौ। हाम्रो पार्टीले जीटीए सभाको 45 वटा आसनहरूमा नै उम्मेद्वार खडा गरेको छ अनि तपाई हामी सबैमा नै अब पहाडमा जनताको राज ल्याउनु पर्छ भन्ने सोंच रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes