हामीलाई पीपीएस होइन, गोर्खाल्याण्ड चाहिन्छ: अनित थापा

खरसाङ: जीटीएको चुनाउमा 318 जना उम्मेदवारले नामाङ्कन भर्नु हाम्रो निम्ति ठूलो उपलब्धि हो। बिमल गुरुङको पार्टीबाट पनि स्वतन्त्र उम्मेदवारहरु उठेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज 29 नम्बर समष्टिमा आफ्नो चुनाउ प्रचार कार्यक्रममा यस प्रकारको मन्तव्य पोखेका छन्। तिनले सभालाई सम्बोधन गर्दै भने, मैले समयलाई पर्खेको थिए। गोर्खाल्याण्डको मुद्दालाई ठीक समयमा उठाउनु सकेनौं भने हामीले दुःख मात्र पाउँछौ। जीटीए खारेज हुन साथ गोर्खाल्याण्डको मुद्दा पनि खारेज भएर जानेछ। हामीलाई गोर्खाल्याण्ड विरोधी भन्नेहरुलाई फेरि पनि भन्छु म जीटीए सभाको पहिलो सभामा नै गोर्खाल्याण्ड मुद्दाको प्रस्ताव पारित गर्नेछु। म गोर्खाल्याण्ड ल्याउँछु भन्दिन, भन्नु सक्दिनँ पनि कारण राजनैतिक नेताले गोर्खाल्याण्ड ल्याउनु सक्ने कुरा पनि होइन तर गोर्खाल्याण्डको डायलग खोल्नेछु। हामीलाई पीपीएस होइन, गोर्खाल्याण्ड चाहिन्छ।
आफ्नो बुथलाई जिताऔं। फुटेर होइन जुटेर काम गरौं भन्ने आव्हान गर्दै तिनले अझ भने, हाम्रो मिसनको अन्तिम लडाई हो यो चुनाउ। हाम्रो मिसनलाई अघि लैजानु यो चुनाउ हामीले जित्नु नै पर्छ।

खरसाङ गिद्दे पहाड, 29 नम्बर समष्टि अन्तर्गत पर्ने 10 वटा वार्डको प्रतिनिधि अनि पार्टीका कार्यकर्ता अनि समर्थकहरूले अनित थापालाई तिनको उम्मेदवारितालाई स्वीकार गर्दै आज तिनलाई खरसाङस्थित टाउन हलमा स्वागत गर्दै शुभकामना प्रकट गरे। यस अवसरमा केन्द्रिय समितिका सदस्य आशा लामा मुखियाले भनिन्, खरसाङले अनित थापाको रूपमा सुयोग्य नेता पाएका छौं। यो खरसाङको निम्ति गर्वको कुरा हो। हामीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सबै समष्टिमा विजयी तुल्याएको हुनुपर्छ। क्षेत्रीय दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वर्चस्व बचाउनु पनि यसपालीको चुनाउको चुनौती हो। सभामा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान, नारी शक्तिका अनु प्रधान, जैतुन निशा, युवा शक्तिका पेमेन्द्र गुरुङको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes