हामी पहाडको स्थायी समाधान चाहन्छौँ : जिवेश सरकार

सिलगढी : चुनाउको ठिक अघि फेरि अलग राज्य गोर्खाल्याण्डलाई लिएर पहाडवासीलाई झुटो आश्वासन नदिएर पहाडको स्थायी सामाधान गरिनुपर्ने सीपीआईएम पार्टीको चाहना रहेको जिवेश सरकारले बताएका छन्। तिनले बताएअनुसार देशको संविधानद्वारा स्वीकृत सर्वोच्च स्वायत् शासन पहाडवासीको निम्ति व्यवस्था गरिनु आवश्यक छ। आज सिलगढी सीपीआईएम पार्टी कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएम जिल्ला सचिव जिवेश सरकारले यस प्रकारको मन्तव्य पोखेका छन्। केन्द्रीय गृह मन्त्रालयको तर्फबाट आगामी 7 अक्टोबरको दिन नयाँ दिल्लीमा गोर्खाल्याण्ड विषयलाई लिएर हुने बैठकमा केन्द्र, राज्य अनि गोर्खा जनमुक्ति मोर्चालाई निमन्त्रणा गरिएको छ। यस बैठकमा राज्यका गृह सचिव, दार्जिलिङका जिल्लाशासक र जीटीएका प्रधान सचिवलाई पनि बोलाएको बताइएको छ। उक्त बैठकलाई लिएर आफ्नो प्रतिक्रिया व्यक्त गर्दै आज जीवेश सरकारले सो बैठक गरिनु जरूरी रहेको तर पहाडको स्थायी राजनैतिक समाधान स्वायत् शासन एकमात्र समाधान रहेको तिनले बताए। यसको साथै पहाड़को स्थायी समस्या समाधानको निम्ति सबै राजनैतिक दलका प्रतिनिधिहरूसित बैठक गर्नु उचित रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes