हामी समूहद्वारा कथाकार सन्ध्या आचार्यलाई सम्मान

खरसाङ (निसं) : भारतीय नेपाली साहित्यको नारी स्रष्टा सन्ध्या आचार्यलाई एक कार्यक्रमबीच सम्मान जनाइयो। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा रहेको तितस लेप्चा स्मृति पुस्तकालयमा सम्पन्न एउटा कार्यक्रमबीच हामी समूहद्वारा स्रष्टा सन्ध्या आचार्यलाई सम्मान जनाइएको छ। एल्डर युनस लेप्चाको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रम तितस लेप्चा स्मृति पुस्तकालयको सभापति बिनिता छेत्रीको अध्यक्षता र हनोक थापाको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रममा यसै वर्ष पहिलो शशिप्रभा स्मृति पुरस्कार प्राप्त गरेकोमा हामी समूहद्वारा कथाकार सन्ध्या आचार्यलाई सम्मान जनाइयो। कार्यक्रममा हामी समूह र यसको कार्यहरू अनि आजको सम्मान कार्यक्रम विषयमा कथाकार शरण शरदले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा कथाकार सन्ध्या आचार्यलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान पत्रद्वारा सम्मान जनाइयो। यस अवसरमा सभाध्यक्षको बाहुलीबाट खदार्पण गरियो भने वरिष्ठ व्यक्ति साकलोप लेप्चाको बाहुलीबाट शल ओढ़ाएर सम्मान गरियो भने हामी समूहका वरिष्ठ सदस्य शरण शरदको बाहुलीबाट सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो। सम्मानपछि कथाकार सन्ध्या आचार्यले यो सम्मानले आफुलाई अझ लेख्नु पर्ने जिम्मावरी आएको बताउँदै सबैप्रति आभार प्रकट गरिन्। कार्यक्रममा सभाध्यक्ष बिनीता छेत्रीले हामी समूह र कथाकार सन्ध्या आचार्यप्रति तितस लेप्चा स्मृति पुस्तकालयको पक्षबाट धन्यवाद दिए। कार्यक्रमलाई रेभरेन्ट दया छिरिङ लेप्चाको अन्तिम प्रार्थना र आशिषद्वारा कार्यक्रम सम्पन्न गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes