हाम्रो विकृत रूपले हाम्रो समाजलाई उन्नत समाज बनाउँदैन: अनित थापा

खरसाङ : खरसाङ नगरपालिका वार्ड नम्बर चौध निवासी मनोहर लामाको मृत देहको अन्तिम संस्कारलाई लिएर उठेको विवादबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै गोर्खा जनमुक्ति मोर्चा विनय खेमा महासचिव अनित थापाले एउटा विज्ञप्ति जारी गरेर हामी मानव समाजमा बसेर मानवीय व्यवहार गर्नुपर्छ भनी बताएका छन्। तिनले विज्ञप्तिमा भनेका छन्, आज खरसाङ नगरपालिका वार्ड नम्बर चौध अन्तर्गत अस्तबल लाइन निवासी मनोहर लामाको कोविडको कारण खरसाङ महकुमा अस्पतालमा अचानक मृत्यु भयो। मनोहर लामा मोहन लामाका दाज्यु थिए। उनी गत केही दिन देखि ज्वरो ,सर्दी, खोकीको कारण केही विसञ्चो अवस्थामा थिए। वहाँले आफनो घरमानै उपचार गरिरहेका थिए। आज बिहान लगभग अड़ाई बजी अचानक उनको अक्सिजन लेबल कम्ती भएर श्वास फेर्न असुविधा हुँदा खरसाङ महकुमा अस्पतालमा लगेपछि डाक्टरले यहाँ नहुने भनी सिलगढ़ी रेफर गरिदिएका थिए। मृतकको भाई मोहन लामाले सिलगढ़ी लाने चाँजो मिलाई दिन मलाई फोन गरेका थिए। मैले पनि गाड़ीको चाँजो मिलाउन थालेँ। तर अभाग्यवश मनोहरले अस्पतालमानै अन्तिम श्वास फेरे। डाक्टर अनुसार तिनको मृत्यु अक्सिजनको लेबल कम्ती भएको कारणले हो। तिनी कोरोना पोजिटिभ थिए परन्तु मृत्यु समय उनको टेस्ट रिपोर्ट नेगेटिभ आएको थियो। गाउँ समाजमा कोभिडको कारण मृत्यु भएका परिवारलाई समाज बहिष्कार गरेका जस्तै ब्यवहार गर्छन्। आज मनोहर लामाको मृत शरीर जलाउन लाँदा पनि त्यस्तै भयो। मनोहर लामाको मृत शरोर स्प्रीङ साइड चिया बगान शमसान घाटमा जलाउन भनी मिलाइएको थियो, तर त्यहाँका गाउँ समाजले चिता बनाई सक्दा मृत शरीर त्यहाँ जलाउन नदिने भनेर रोक्ने प्रयास गरे। म स्वयं त्यहाँ उपस्थित थिए । एकतर्फ मृतकको शोकित् परिवार अनि अर्को तर्फ समाजका व्यक्तिहरूको दुर्व्यवहार। मैले आफैलाई रोक्न सकिनँ। विरोध गरिरहेका समाजका व्यक्तिहरूलाई सम्झाएँ। अन्ततः समाजले अन्तिम संस्कार गर्न दिए। थापाले विज्ञप्तिमा बताए अनुसार हामी कस्तो समाज निर्माण गर्दैछौ? मानवता कहाँ अनि किन लोप हुँदै जाँदैछ? डर लाग्नु स्वाभाविक हो तर समाजको एक अंग भएर अमानवीय व्यवहार गर्नु यहाँसम्म अन्तिम संस्कार गर्नु समेत रोक लगाउनु हाम्रो समाजको विकृत रूप हो। यो विकृत रूपले हाम्रो समाजलाई उन्नत समाज कदापि बनाउँदैन। मनोहरको अन्तिम शव यात्रामा भाग लिनु उनको साथीहरू, प्रियजनहरुको उपस्थिति थियो। हामीले आजको घटना विषय विचार पनि साट्यौ। मेरो विचारमा हामीले डर पाल्नु होइन सचेत रहनु पर्छ। आफैलाई कोविड संक्रमणदेखि बचाउँन कोभिडदेखि बाँच्ने उपायहरूको प्रयोग गर्नु पर्छ।
मानिस हौँ, एक दिन सबैको मृत्यु हुनेछ चाहे त्यो कोभिडको कारण होस् अथवा अन्य कुनै कारणले। तर सबैभन्दा प्रमुख कुरा हाम्रो मानवता बचाउनु पर्छ। मानवतानै हराए बाँच्नु को के सार्थक? सारा संसार कमाएर, आफ्नो ज्यान बचाएर छिमेकीकै प्रेम नै गर्नु सकिएन, सभ्य समाज निर्माणनै गर्नु सकिएन भने यस्तो बचाईको के महत्व? समाज छ र त म छु। समाजमा बस्ने सबै म जस्तै त हुन्। आजको घटनाले मन अप्रसन्न बनेको छ। सोच्दैछु म एक समाजको अंग बनेर कहाँ भूल गर्दैछु। हाम्रो पहाड़लाई राम्रो पहाड़ बनाउने नारा केवल नारा बनेर नजाओस्। हाम्रो पहाडलाई राम्रो पहाड बनाउन हाम्रो समाज पनि राम्रो बनाऔं। राम्रो समाज प्रेम गर्ने, सहयोग गर्ने व्यक्तिहरूले बन्दछ। हामी असल व्यक्ति बनौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes