हाम्रो चिन्हारी नै शिक्षा हो, हामीले शिक्षाको क्रान्ति ल्याउनु पर्छ: अनित थापा

अलगढा: कालेबुङको अलगढामा कार पार्किङ कम सपिङ कम्प्लेक्स अनि क्याफेटेरिया रिकिसुम कफी हाउसको आज एउटा कार्यक्रमबीच विधिवत् रूपमा उद्घाटन गरियो। उक्त कार्यक्रममा जीटीए-का प्रमुख कार्यपाल अनित थापा, मुख्य सचिव एस पुनमबलम, जीटीए डेपुटी चिफ एक्जिक्युटिभ सञ्चवीर सुब्बा, कालेबुङका विधायक रुदेन सादा लेप्चा अनि स्थानीय सभासद दावा तेन्जी शेर्पा पनि उपस्थित थिए। यसैगरी, अलगढाको शिक्षा क्षेत्रलाई आजसम्म सेवा पुऱ्याइरहेको अलगढा उच्चतर माध्यमिक विद्यालयको नयाँ भवनको पनि उद्घाटन गरियो। यो विद्यालय भवन 1980-को दशकमा बनिएको थियो। यस क्षेत्रका विद्यार्थीहरू त्यस समय पेदोङ पढ्नु जान्थे।

अब स्थानीय अनि वरिपरिका विद्यार्थीहरूलाई शिक्षा सेवा दिन अलगढा उच्चतर माध्यमिक विद्यालय सक्षम भएको छ। विद्यालय भवनको उदघाटन अवधि विद्यार्थीलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, हाम्रो चिन्हारी नै शिक्षा हो। हामीले शिक्षाको क्रान्ति ल्याउनु पर्छ। सरकारी पाठशालामा विद्यार्थीहरूको संख्या घटिरहेको ट्रेण्डलाई तोड्दै अलगढा स्कुलले विद्यार्थीलाई राम्ररी राख्नु सकेको रहेछ। बाटो, झोडा बनिन्दै गर्छ तर शिक्षालाई ठीक बाटोमा ल्याउनु नै मेरो प्राथमिकता रहेको छ। अलगढा ठूलो बजार होइन तर सानै ठाउँ भए पनि यो बजार आधुनिक बजार बन्दै गइरहेको छ। आज उद्घाटन भएको यहाँको पार्किङ कम सपिङ कम्प्लेक्स यसको ज्वलन्त उदाहरण हो भनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes