हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको दोस्रो स्थापना दिवस पालन

दार्जिलिङ (निसं) : हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन श्रमिकहरूको हितको निम्ति भएको हो भन्ने मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेका छन्। आज दार्जिलिङ शहरको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यलय पी कोठीमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो दोस्रो वर्ष गाँठ पालन गर्यो। उक्त स्थापना दिवस समारोहमा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित थिए। त्यसरी नै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, थेबा तामाङ, राजु सुब्बा, सन्नी बम्जन, लाडुप घिसिङ, रूवेन दास प्रधान, साकाल देवान आदि उपस्थित थिए। कार्यक्रमको आरम्भमा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स, श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ आदिको बाहुलीद्वारा दीप प्रज्वलन गरियो।

समारोहलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो गठनकालदेखि नै श्रमिकहरूको हितमा काम गर्दै आइरहेको बताए। चिया श्रमिकहरूको आर्थिक अवस्था अति नै सोचनीय छ। त्यसकारण मिनिमम् वेजेस लागू गरिनु पर्छ भन्ने अध्यक्ष एडवाडर्सले मांग राखे। तिनले भने, हाम्रो पार्टी भनेको जनताको पक्षमा काम गर्न जन्मेको पार्टी हो। गोर्खा जातिको जातिय मुद्दा पार लगाउँन जन्मेको पार्टी हो। गरीब परिवारहरूको दु:खमा खडा हुन जन्मेको पार्टी हो अनि पहाडको विकल्प भनेको नै हाम्रो पार्टी रहेको एडवाडर्सले बताए। तिनले अझ भने, गाडी चालक, होटेल कर्मचारीहरूको हित र अधिकारको पक्षमा संगठनको गठन गरिनु पर्छ। त्यसरी नै होम स्टेहरूको पनि संगठन हुनपर्छ। त्यसरी नै दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङ नगरपालिकाहरूमा पनि हाम्रो पार्टीको संगठन खोल्न पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes