हाम्रो जीत भागोप्रमो परिवारको जीत हो : अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय समितिको बैठक आज दार्जिलिङस्थित जिम खाना क्लबको सेन्तिनेरी हलमा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै अनित थापाले भने, हारेर हारेर जित्नु पाउँदा, जीतको मिठास बेग्लै हुँदो रहेछ। हाम्रो जीत भागोप्रमो परिवारको जीत हो। हामी हारेको समय पनि तपाईहरू सबैले संघर्ष गर्नुभयो। यो संघर्ष अझ जारी रहनुपर्छ। पार्टी छ र नै हामी छौं। पार्टीलाई मजबूत बनाउनु हाम्रो प्रथम कर्तव्य रहन्छ। हामी एउटा परिवार हौँ।

हाम्रो जीतको निम्ति सबैलाई बधाई दिनुको लागि आज उक्त सभाको आयोजना गरिएको हो। हामी सरकारसँग नै मिलेर काम गर्नेछौं। मुख्यमन्त्री ममता ब्यानर्जीलाई जीटीए-को शपथ ग्रहण कार्यक्रमको लागि निमन्त्रणा दिएको तिनले बताए। मुख्यमन्त्री भोलि आउनु हुनेछ। तिनलाई रोहिणी, खरसाङ,  टुङ, सोनादा, रङबुल, घुम जोरबङ्ग्लो, दार्जिलिङ (रेलवे स्टेशन, भानु भवन)-मा पार्टीको तर्फबाट भव्य स्वागत जनाउनेछ। जीटीए चुनाउ समाप्त भयो। चुनाउमा हाम्रो पार्टीले जीत हासिल गरेको छ। अब चुप होइन, झन बेसी काम गर्नुपर्छ। सांगठनिक कार्यमा लाग्नुपर्छ। हामी राम्रो पहाड बनाउँछौ भनेर राजनीतिमा उभिएका हौँ, हाम्रो चुनौती पहाडलाई राम्रो बनाउनु हो। प्रत्येक विभागमा बोर्ड बनाएर काम गर्नेछौ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes