हाम्रो नारी शक्ति समूहको पहलमा घैयाबारी प्राइमेरी हेल्थ सेन्टरको समस्या अब समाधानतिर

दार्जिलिङ (निसं): हाम्रो नारी शक्ति समुहको पहलमा घैयाबारी प्राइमेरी हेल्थ सेन्टरको समस्याको समाधान भएको छ। घैयाबारी प्राइमेरी हेल्थ सेन्ट्ररको जीर्ण अवस्थाको सन्दर्भमा स्थानीय वासिन्दाहरूले हाम्रो पार्टी कार्यालयमा जानकारी गराएपछि 26 जुलाईको दिन हाम्रो नारी शक्तिको केन्द्रीय अध्यक्ष शोभा मोक्तान र केन्द्रीय महासचिव बन्दना मंगरको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले घैयाबारी प्रमाइमेरी हेल्थ सेन्टरको भ्रमण गरेको थियो अनि उक्त भ्रमणकालको अवधि सुकुनाको विभागीय अधिकारीसँग पनि भेट गरेर घैयाबारी हेल्थ सेन्टरको जीर्ण अवस्थाबारे अवगत गराएका थिए। यसैक्रममा हाम्रो नारी शक्ति समुहको केन्द्रीय अध्यक्ष शोभा मोक्तान र महासचिव बन्दना मंगरको नेतृत्वमा जिल्ला अस्पतालको सीएमओएच-सँग भेट गरेर घैयाबारी प्राइमेरी हेल्थ सेन्टरको जीर्ण अवस्था बारे जानकारी गराउँदै उक्त हेल्थ सेन्टरको बारेमा उचित कदम उठाई दिने निवेदन गर्दा सीएमओएच-ले तुरून्तै पहल गर्ने वचन दिएको हाम्रो नारी शक्ति समुहको महासचिव बन्दना मंगरले बताइन्।

दागोपापको शासनकालमा घैयाबारी हेल्थ सेन्टरको निर्माण गरिएको हो। त्यस अवधि हेल्थ सेन्टरमा तीन जना डाक्टरहरूले रोगीहरूको जाँच गर्ने गर्थे अनि महिलाहरूको डेलिवेरी लगायत सानो तिनो अपरेशनहरू समेत गर्ने गरिन्थ्यो तर विगत तीन चार सालदेखि यता घैयाबारी हेल्थ सेन्टरमा केवल एक जना डाक्टरले सप्ताहको तीन दिन मात्र रोगीहरूको जाँच गर्दै आइरहेका छन। त्यसरी नै घैयाबारी हेल्थ सेन्टरमा नर्सहरूको पनि अभाव रहेको छ। हाम्रो नारी शक्ति समुहको प्रतिनिधि टोलीले सीएमओएच समक्ष घैयाबारी हेल्थ सेन्टरको समस्याहरू राखेको केही घटनापछि नै सम्बन्धित विभागले घैयाबारी हेल्थ सेन्टरको समस्याको समाधान हेतु एउटा अधिसूचना जारी गरेको छ। हाम्रो नारी शक्ति समुहको उक्त पहललाई स्थानीय मानिसहरूले आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes