हाम्रो पार्टी छोडेर फर्किए समर्थकहरू गोरामुमोमा

पेशोक: गोरामुमो लप्चु-पेशोक समष्टि अन्तर्गत दबाई पानी मिनरल स्प्रीरिङ शाखा गोदाम धुराबाट हाम्रो पार्टीका धेरैजना सदस्यहरु गोरामुमो-मा पुन: फर्किए। दार्जिलिङ ब्राञ्च कमिटीका पार्टी अध्यक्ष सुरज कटुवालको विशेष उपस्थितिमा समष्टि अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा आयोजना गरिएको समर्थन कार्यक्रममा नयाँ समर्थकहरूलाई समष्टि कमिटीको तर्फबाट दिनेश देवानले दलीय झण्डा प्रदान गरेर स्वागत जनाए। पार्टीको शाखा सदस्य सुदेश राईले आफ्नो वक्तब्यमा भने, पुष्कर राईको अगुवाईमा हाम्रो पार्टी त्यागेर गोरामुमो-मा सामेल भएकोमा हामी समष्टि लगायत गोरामुमोको तर्फबाट वहाँहरुलाई स्वागत गर्दछौ। गोरामुमो मात्र जाति र माटोको उन्मुक्तिको निम्ति लडिरहेको छ भन्ने कुरालाई वहाँहरुले आत्मसात गरेका छन् र अब जाति र माटोले उन्मुक्ति नपाएसम्म अध्यक्ष मन घिसिङको हात बलियो बनाउने अठोट गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyonsonbahisbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes