हाम्रो पार्टी-द्वारा ज्ञान कुञ्ज स्कुललाई आर्थिक सहयोग

दार्जिलिङ : सोनादा पच्याङ समष्टि अन्तर्गत भुटा खेतीको ज्ञान कुञ्ज एकादमी स्कुललाई हाम्रो पार्टीको खरसाङ ब्राञ्च कमिटीले आर्थिक सहयोग प्रदान गऱ्यो। ज्ञान कुञ्ज एकादमी स्कुलमा स्थानीय भूटा खेती गाउँ लगायत यसको वरिपरिको विद्यार्थीहरूले विद्यार्जन गर्ने गर्छन्। ज्ञान कुञ्ज एकादमी स्कुलले स्थानीय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको ताहा पाएपछि नै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स स्वयमले विगत दिनमा आर्थिक सहयोग प्रदान गरेका थिए। हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष अलफेट तामाङ, सचिव विमल तामाङ, अभिनन्दन रावत, कोषाध्यक्ष सुरक्षा शर्मा, समष्टि सचिव महेन्द्र राई, हाम्रो पार्टी केन्द्रीय कमिटी सदस्य सुमन बम्जन आदि उपस्थित रहेका थिए।

हाम्रो पार्टीले सोनादा पच्याङ समष्टिको लोवर सोनादास्थित भूटा खेती क्षेत्रको कतिपय गाउँहरूमा बाटो पुग्न नसकेको ठाउँमा बाटो खननको कार्य अगावै गरिदिएको छ। भुटा खेती ज्ञान कुञ्ज एकादमी स्कुल भवनको अवस्था दिन-प्रतिदिन जीर्ण हुँदै गइरहेको थाहा पाएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यी विषयलाई ध्यानमा राख्दै विगतका दिनमा आर्थिक सहयोग प्रदान गरेको थियो भने आज फेरि हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीको पक्षबाट आर्थिक सहयोग प्रदान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes