हाम्रो पार्टीद्वारा मिरिक लोअर निगाले गाउँमा मुर्दा हट्टीको मलामी बस्ने घरको घरेटी अनि बाटो बनाउने कार्य शुरू

मिरिक: हाम्रो पार्टी-को मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाको नेतृत्वमा मिरिकका विभिन्न क्षेत्रमा समाजिक कार्यक्रमहरु सञ्चालन भइरहेको छ । आज मिरिक निगाले तल्लो गाउँको मुर्दा हट्टीमा मलामी बस्ने घरको घरेटी साथै निगाले निवासी धिरेन राईको घरसम्म बाटो बनाउने कार्य सम्पन्न गरियो। निगाले निवासी उत्तम गोले अनि एआर गोलेले बताए अनुसार मुर्दा हट्टीमा मलामी बस्ने जमिन दान गर्ने हरिशचन्द्र राईले उक्त जमिन आफ्नो स्वर्गीय पत्नी सिवान्ती राईको नाममा प्रदान गरेका थिए।

यसको निम्ति तिनले हरिशचन्द्र राईलाई सम्पूर्ण गाउँलेको पक्षबाट धन्यवाद दिए। यसको साथै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड अनि हाम्रो पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामा लगायत मिरिक महकुमाका सदस्यहरूलाई पनि धन्यवाद दिएका छन्। आजको कार्यक्रममा हाम्रो पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामा लगायत मिरिक महकुमा सदस्य विक्रान्त राई, प्रतिक राई, दवा तामाङ, आशिष तामाङ, साहिल राई, सिद्धार्थ राई आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes