हाम्रो पार्टीद्वारा मिरिक नगरपालिकाको 3 नम्बर वार्डका दुई विपन्न परिवारलाई खाद्य सामग्री प्रदान

मिरिक: मिरिक नगरपालिका 3 नम्बर वार्डको रातो माटे  गाउँका  दुई वरिपार क्रमैले कुमार रोका र लक्ष्मी मङ्ग्रातीलाई हाम्रो पार्टी मिरिकका संयोजक प्रशान्त लामा लगायत हाम्रो पार्टी मिरिकका सदस्यहरूले खाद्य सामग्री प्रदान गरे। यी दुई परिवारको आर्थिक अवस्था एक दमै कमजोर रहेको हुनाले गर्दा तिनीहरूलाई तीन महिनासम्म खाद्य सामग्री प्रदान गरिदिने कुरा हाम्रो पार्टी मिरिकका सक्रिय सदस्य मितलेस तामाङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *