हाम्रो पार्टीका 31 जना युवाले दिए सामूहिक राजीनामा

दार्जिलिङ:  हाम्रो पार्टीमा विस्तारै पहिरो जाने क्रम शुरू। दार्जिलिङको चुङथुङ-मेरीबोङ-तामसाङ समष्टिबाट हाम्रो पार्टीका 31 जना युवाहरूले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा अदित्य गुरुङ, सबिन थापा, रजीत राई, प्रशान्त गुरुङ, प्रयास गुरुङ, योगेस सुब्बा, वाङदेन लामा, नबीन प्रधान, मन्डु थापा, दिपङ्कर तामाङ, दिपा गुरुङ, सुबास छेत्री, कशयाप प्रधान, सनियम प्रधान, नेबल थापा, सवत राई, सौगत राई, सूर्यजीत तामाङ, आकरित लामा, आरियन लामा,सुसान्त राई, उपेनद्र गुरुङ, सदीप थापा, लंकी गुरुङ ,प्रयास सुब्बा,अनियम गुरुङ, महेश गुरुङ, बीर्जु सुब्बा,बिशान तामाङ, ब्रिगेन राई र साहिल छेत्री सामेल छन्। तिनीहरूले दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख गरे अनुसार यसभन्दा अघि पार्टीको जुन सिद्धान्त र नीति थियो यसको साथ साथै अध्यक्षको जुन सेवा भावना थियो पछिसम्म त्यस्तै नै यथावत रहनेछ भन्ने हाम्रो जुन सोंच थियो तर अहिले पार्टी भित्र नै हामीले गुटबाजी देख्न थाल्यौ, यो कुनै पनि पार्टीको निम्ति हानिकारक हुन सक्छ, हामी जहिले पनि अघि आएर काम गर्न खोज्यौ तर त्यस्तो गर्न असमर्थ बन्यौ।यसर्थ, हामी सबैले धेरै मनन चिन्तन गरेर नै आज राजीनामा दिन उचित ठान्यौ तर हामी अध्यक्षलाई यो पनि वचन दिन चाहन्छौ कि यदि हाम्रो समष्टिमा एक योग्य नेतृत्व आए जसले साधारण जनताको हितको निम्ति मात्र काम गर्न आए, त्यसबेला हामी साधारण जनता भएर पनि उहाँलाई साथ दिनेछौं भन्दै हजुरको पार्टी साथै हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes