हाम्रो पार्टी-का अध्यक्ष अजय एडवर्डले गरे मतदान

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको छ। हाम्रो पार्टी-का अध्यक्ष अजय एडवर्डले आफ्नो मतदान केन्द्रमा गएर मतदान गरे। अजय एडवर्ड र तिनकी स्वास्नी दुवैले मतदान केन्द्रमा गरेर आफ्नो बहुमूल्य मतदान खसाले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *